गल्बन्दी च्यातियो तिमिले तानेर , बोलाउन खोजेको आफ्नै ठानेर र बोल माया एक वचन, बोल तिम्रै बोली छ मला’इ अनमोल, जस्ता गितबाट चर्चामा आउन सफल गा’यक तथा सर्जक प्रकाश सपुतले झन्डै एक वर्ष पछि एक सन्देशमुलक गित बजारमा सार्बज’निक गरेका छन ।
उनले सिर्जना गरेका हरेक गित निकै च’र्चामा आउन ढिला कहिल्यै पनि हुदैन झन यो गित त सबैले रुचाउने गित ।
चर्चित गायक प्रकाश सपुतको सु’मधुर आव’जमा उनै बहुप्रतिभाका धनी गायक अनि सर्जक प्रकाश सपुतकै लय तथा शब्द सिर्जनामा बनेको उक्त गित बजारमा सार्बज’निक भैसकेको छ ।
देबेन्द्र बब्लुको उत्कृष्ट निर्देशनमा प्रबिन भट्टको सम्पा’दन तथा कलिरङ रहेको छ भने अनिक के मानन्दर’को छायांकन रहेको छ ।
उक्त गितमा स्वेम गायक प्र’काश सपूत , बिराज थापा र किरन मगरको अभिनय रहेको छ । उक्त गितलाइ प्रकाश सपुतकै आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बज’निक गरियको छ । – नौलो धुन
भिडियो हेर्नुहोस्….
प्रतिकृया दिनुहोस्