Monday, March 20

आज यी देशको मुद्राको भाउ बढ्यो..हेर्नुहोस्…

July 13, 2020 1228

आज असार २९ गते (१३ जुलाई, सोमबार) यूरोपियन यूरो, यूके पाउण्ड, कुवेत र बहराईन दिनारको भाउ बढ’कोे छ । अमेरिकी डलर’सहित केही देशका मुद्राको भाउ घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ३ पैसा तथा बिक्रिदर १२० रुपैयाँ ६३ पैसामा झ’रेको छ। यूरोपियन यूरो ए’कको खरिददर १३५ रुपैयाँ ६३ पैसा तथा बिक्रिदर १ सय ३६ रुपैयाँ ३१ पैसा रहेको छ।

त्यस्तै, युके पाउण्ड’ स्ट्रलिङ एकको ख’रिददर १५१ रुपैयाँ ४९ पैसा र बिक्रिदर १ सय ५२ रुपैयाँ २५ पैसा रहेको छ।

साउदी रियाल एकको ख’रिददर ३२ रुपैयाँ रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ १६ पैसा रहेको छ। कतारी रियाल एक’को खरिददर ३२ रुपैयाँ ९६ पैसा रहेको छ भने बि’क्रिदर ३३ रुपैयाँ १२ रहेको छ।

युएई दिराम एक’को खरिददर ३२ रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ८४ पैसा रहेको छ। मलेसियन रिँगिट एकको’ खरिददर २८ रुपैयाँ १३ पैसा तथा बि’क्रिदर २८ रुपैयाँ २७ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९० रुपैयाँ ५३ पैसा तथा बिक्रिदर ३९२ रुपैयाँ ४८ पैसा रहेको छ। बहराईन दिनार एक’को खरिददर ३१८ रुपैयाँ ३३ पैसा तथा बि’क्रिदर ३१९ रुपैयाँ ९३ पैसा रहेको छ।

अन्य देशको मुद्राको भाउ हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्