Sunday, September 24

रबि लामिछाने पुगे प्रधान’मन्त्री भेट्न अस्पताल’कै शैयामा, भावु’क हुँदै यसो भने (भि’डियो हेर्नुहोस) 

March 4, 2020 2622

प्रधानमन्त्री केपी शर्मा ओली’को दोस्रो’पटक मिʼर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पता’ल महारा’जगञ्जमा शुरु गरिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनु’सार मि र्गौला प्रत्याʼरोपणका लागि प्रधान’मन्त्री ओलीलाई अहिले १० बजे शʼ ल्यक्रिया कक्षमा लगिएको छ ।

मिर्गौ ला प्रत्याʼरो’पण गर्न करिब पाँच घण्टा लाग्ने अस्पतालले जनाएको छ । अस्पता’लका प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्स’क टोलीले मिर्गौ ला प्रत्याʼरोपण शुरु गरेको हो ।

मिर्गौʼ ला प्रत्यारोपणअघि उहाँको मङ्गल’बार विभिन्न विषय’का विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो । प्रधानमन्त्री ओली प्रत्या रोपणका लागि यही फागुन १९ गते अस्प’ताल भर्ना हुनुभ’एको थियो ।

उहाँलाई उहाँकी भान्जी समी’क्षा सङ्ग्रौला कोइरालाले मिर्गौʼला दान गर्नुहुनेछ । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौ ला प्रत्याʼरोपण गरिएको थियो ।

भिडि’यो हेर्नुहोस…..

प्रतिकृया दिनुहोस्