Tuesday, March 28

अचम्मको घटना: जुवा खेलेको आरोपमा गधा पक्राउ !

July 13, 2020 1137

दशैं तिहारको बेला मौकामा मानिसहरु जुवा खेलेको देख्नु भएको होला ।जुवा खेल्नु गैर कानुनी भएकाले कैयौं मानिस जु’वाखालबाट समातिन्छन् । यस्तामा केहि भिआईपी वा बालबालिकासमेत पक्रा’उ परेको देख्नु, सुन्नु भएको होला ।

तर गधाले जुवा खेलेको वा जुवा खेलेको आरोपमा प’क्राउ परेको देख्नु वा सुन्नु भएको छ ?

पाकिस्ता’नमा यस्तै एक अनौठो घ’टना सार्वजनिक भएको छ । जहाँ जुवा खेलेको अपराधमामा एक गधा पक्रा’उ परेको छ । सामा’जिक सञ्जालमा भाइरल भिडि’योमा जुवा खेलेका आरोपमा एउटा गधा पनि गिरफ्तार भएको छ ।

पाकिस्तानी च्यानल सामना टेलिभिजनका अनुसार प्रहरीले जुवा’खालमा छापा मार्दा जुवाखालाट गधा पनि प’क्राउ गरेको छ ।

यसका साथै १ लाख २० हजार पाकिस्ता’नी मुद्रा समेत बरामद भएको थियो । प्रहरीका अनुसार गधाको विरु’द्धमा समेत एफआ’ईआर दर्ता भएको छ ।

गधा पक्राउ परेको भिडियो यहाँ थिचेर हेर्नुहोस् ।

प्रतिकृया दिनुहोस्