Wednesday, November 29

नवराज विकको जीवन कथामा बन्यो सबैलाई रूवाउने यस्तो भिडियो….

July 13, 2020 1525

केहि समय अ’गाडी रुकुममा घ टेको दलित विभेद बि’चको खाडल चिर्नको लागि एउटा फरक र मार्मिक कथा सहि’तको छोटो चलचित्र निर्माण भएको छ।

अधुरो प्रेम नाम दीइएको चलचित्रमा नवरा’जको घटना छर्लङ् पारिएको छ भने नव’राज जस्तै दलित हुनालेनै प्रेममा पर्ने बा’धाको बिषयलाई बिशेष चित्रण गरिएको छ।

यो समय जातियाताको बिष’यमा निकै आवाज उठे तर बोल्न पर्नेहरु नबोलेको हुना’ले पनि यस बिषय झन् जटिल बन्दै गएको छ।भोलि जातीय विभेद चर्कियो भने यसको परिणाम के आउ’ला भन्ने कसैले सोचेको छैन साहेद त्यसैले पनि यी चलचि’त्रको निर्माण भएको हुन पर्छ।

चलचित्रमा दलित प्रेमीको रुपमा सुरेन ख’ड्का रहेका छन भने माथिल्लो जातीय भूमिकामा पार्वती महत रहेकी छिन।हेरौ यो नि’र्माण गरिएको भिडियो…हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्