Monday, October 2

राजेश हमालनै महा नायक भन्दै दीपक राज गिरीले हात जो’डेर मागे माफी (भिडियोसहित)

July 13, 2020 1421

अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो । संवै’धानिक कानुनमा यसलाई संविधा’नवादको अनिवार्य सर्तका रुपमा लिइन्छ ।

यही अधि’कार प्रयोग गर्दै अभिनेत्री तथा ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौ’लाले राजेश हमालको ‘महानायक’ पदवीमाथि प्रश्न उठाइन् । तर, उनको यो अभिव्यक्ति हमाल’लाई ‘महानायक’ को रुपमा स्वीकार गरेका प्रशंसकलाई सह्यै भएन ।

नेपाली चलचित्र क्षेत्रमा नायक राजेश हमाल’को क्रेज लोभलाग्दो छ । नायक हमा’लले अभिनय गरेका चलचित्र पछिल्लो समय असफल हुन थाले पनि केही वर्ष अगाडिसम्म उनको टाउको पोस्टरमा रा’ख्दासम्म पनि दर्शक हलमा आउँथे।

नेपालमा मल्टिप्लेक्समा दर्शक’को आकर्षण बढ्न थालेपछि हमालका चलचित्रले कमजोर व्यापार गर्न थालेका हुन् । यस्तै, दर्शकको चलचित्रप्रतिको रुचि नै फरक भ’एपछि हमाल पनि कमजोर बन्न थाले । – तुफान न्युज

हेर्नुहोस भिडियो….

प्रतिकृया दिनुहोस्