बलिउडका धेरै कलाकार कपिल शर्माको शोमा गइस’केका छन् । धेरै सेलिब्रेटी फिल्म’को प्रचारका लागि शो मा पुगेका हुन्छन् । अमिताभ बच्चन, सलमान खान, शाह’रुख खान जस्ता सेलिब्रेटी पनि शो मा देखिएका छन् । तर, आ’मिर खान भने अझै पुगेका छैनन् ।
धेरै कलाकार फिल्मको प्रचारका बेला क’पिलको कार्यक्रममा आउन चाहन्छन् । कपि’लको कार्यक्रम निकै लोक’प्रिय भएका कारण पनि कलाकारहरुले फिल्मको प्रचारका लागि उनको शोमा जाने गर्छन् ।
कपिलको शो चलिर’हेका बेला आमिरका कैयन् फिल्म प्रदर्शन भए तर उनी कार्यक्रममा गएनन् । कपिलको शोला’ई आमिरले प्रचारको माध्यम नै ठानेनन् ।
त्यसो त आमिर खानको प्रचा’रको तरिका फरक छ । हरेकपटक उनी केही न केही नयाँ गरिरहेका हुन्छन् । उ’नले गजनी, थ्री इडियट्स फिल्म रिलि’जका बेला पनि फरक प्रचार शैली अपनाएका थिए ।
जब फिल्मको प्रचारको नै आ’वश्यक पर्दैन भने आमिर पनि किन कपिलको प्रचारमा जाऊन् र ? कतिले त आमि’रलाई कपिलको शो मन नपर्ने पनि बताउने गरेका छन् ।
प्रतिकृया दिनुहोस्