July 13, 2020 2375
केहि दिन यता पूर्वयु’वराज पारस शाह र हिमानी’की छोरी पूर्णिका शाहको प्रेम सम्बन्धबारे सामाजिक सञ्जालमा निकै चर्चा भईरहेको छ।
सामाजि’क सञ्जालमा उनको आफू’भन्दा दश वर्ष जे’ठो प्रेमी भएको खबरहरु आएको थियो । उक्त कुरामा कुनै पनि सत्यता नभएको उनले बताएकी छन।
पूर्व अधिराजकुमारी पूर्णिका शा’हको प्रेम सम्बन्धबारे केहि समय अघिदेखि भ्रा मक समाचार छापिएका छन।
यसैबीच हालै पूर्णिकाले आफ्नो प्रेमी भएको भन्ने हल्ला सही नभएको समाजिक सञ्जा’लमा एक टिकटक भिडिया’मार्फत बताएकी हुन् ।
उनले भनेकी छिन् – ‘मेरो बारेमा के-के कुरा छपिएको भनेर सुने, यो कुरामा केहि सत्यता छैन र सबैलाई यो कुरा नपत्याउन अनुरोध गर्दछु ।’
भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्