Thursday, December 7

११ वर्षका नेत्रहिन समाचारवाचक, पढ्छन् यसरी प्रत्यक्ष समाचार…हेर्नुहोस्

July 13, 2020 910

सुन्दा अचम्म लाग्ने तर सत्य, ११ वर्षका नेत्रहिन समाचा’रवाचक जो प्रत्यक्ष समाचार पढ्छन्।

श्रीराम नुजम नामका नेत्रहिन बाल’कले २२ मिनेट सम्म ब्रेल लिपिको सहयोगले च्यानलमा प्रतक्ष्य समाचार पढ्छन् ।

तमिलनाडुको एक न्युज च्यानलमा ११ वर्षका नेत्र’हिन नुजमले भर्खरै मात्र नेपाल र श्रीलंका सम्बन्धि समाचार पढेका हुन् । टिभीमा समाचार वाचन गर्नुभन्दा पहि’ला उनले ६ पटक अध्ययन गरेर मात्र बस्छन्

रामानुज’मको ‘समाचार पढ्ने उद्देश्य मानिसहरु’लाई आँखा दान प्रति जागरुक बनाउने भएको च्यानलका चेयरमेनले बताउनुभयो।

रामनुजम गाउँको एक सर’कारी विद्यालयमा अध्ययन गरेका उनी धेरै प्रतिभा’वान भएको पनि च्यानलका चेयरमेनले जानका’री दिनुभयो। – एजेन्सी

प्रतिकृया दिनुहोस्