केहि महिनाको अन्तरालमै यस्तो बिजोग अवस्था’मा चितवनकी सुस्मिता तामाङ, पहिले र अ’हिले हेर्नुहोस्
जब शरीरमा ठुलो रोग लाग्छ नि, तब हामी नेपाली’हरुलाई ठुलो समस्या पर्छ; घर, जग्गा, जमिन बेच्दा पनि उपचार गर्न सकिदैन। यस्तो बिजोग अवस्थामा चित’वन रत्ननगर-१२ की सुस्मिता भोलन तामाङ ६ महिना देखि मृगौला पीडित हुनुहुन्छ।
सुस्मिताको बुवा बिति’सक्नु भयो, एकल आ’माले अरुको काम गरेर घर चलाउने गर्दै आउनु भएको छ। उपचारका लागी आर्थिक अभावमा हुनुहुन्छ।
उहाँले मृ’गौला रोगको कारण नै आँखाको ज्योति गुमा’उनु भएको करिब पाँच महिना भयो, यताउता गर्न आ’माको साहारामा हिड्नु पर्ने अवस्था छ। +२ दिएर बसेकी सुस्मिता एक बर्ष पहिले मात्रै “मिस मेघा चितवन” मा पहिलो स्थान हासिल गरेकी थिइन् ।
तर अहिले ५/६ महिनाको अन्तरा’लमा नै यति धेरै स्वस्थ समस्याबाट गुज्रिरहनु भएको छ। सुस्मिताको आमाले ज्याला मजदुरी गरेर घर चलाउने कि छोरी लाई उपचार गराउने भन्ने स’मस्या छ, हप्तामा दुई पटक दाइलासिस गर्न हस्पिटल लैजानु पर्ने हुन्छ।
संसार भरका मानिसहरु अहिले कोरोना भाइर’सको कारणले समस्यामा छन्। देश तथा वि’देश बाट सहयोग गर्ने सहयोगी दाताहरु पनि समस्यामा हुनुहुन्छ।
सबै जना आफु सुर’क्षित बस्ने बेला हो यो, तर उहाँहरु धेरै नै अप्ठेरोमा भएकोले अमेरिकाबाट पठाउनु भएको रकम लिएर भाग्य न्यौपाने चितवन पुगेर सहयोग गर्नु भएको छ। बिष्णु माया लो ब’हिनी जसको बुवा आमा दुबै जना क्यान्स’र पिडि’त हुनुहुन्थ्यो।
उहाँको सहयोगको लागी जम्मा गरेर पठा’उनु भएको १६००००(एक लाख साठी हजार) रकम थियो, तर उहाँलाई पैसा पुगीस’केको हुनाले त्यो पैसा मृगौला पिडित नर बहा’दुर तामाङ लाई आधा दिनु भन्नु भएको र ८०००० ( असी हजार ) उहाँहरुलाई अघिल्लो भिडियोमा सहयोग गरिसकेका छौँ।
बाकी रहेको ८०००० (असी हजार) चितवनमा रहनु भएको मृगौला पीडित सुस्मिता बहिनीलाई हस्तान्तरण गरे’का छौँ।विशेष धन्यवाद अमेरिकामा रहनु भए’को अनिता मोक्तान लामा र उहाँहरुको ३२ जना साथीहरुलाई,
जसले यति ठुलो सहयोग रकम पठाएर यी रो’हि रहेका परिवार लाई आँशु पुछिदिने का’म गरि दिनु भएकोमा थोरै समय निकालेर यो भिडियो हेरीदिनु होला। भिडियो हेरेर तपाई सबैलाई रोगको कारणले परिवा’रमा कति सम्म समस्या हुन्छ महशुस हुनेछ। (शब्द सापटी भाग्य न्यौपाने) भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्