Monday, March 27

कुनै समयकी चर्चित नायिका यस्तो अबस्थामा पशुपतिमा भेटिइन..(भिडियो सहित)

July 13, 2020 2443

कुनै सम’यकी चर्चित नायिका यस्तो अबस्था’मा पशुपतिमा भेटिइन, सुनाइन उनको काहा’नी

जोगी भन्नाले सामाजिक जीवन त्यागेको महात्मा वा सिद्ध पुरुष अथवाभूतप्रेत भगाउन रातको समयमा मन्त्र भट्ट्याउँदै फेरी लगाउने परम्परागत पेसा भएको जाति लाई मानिन्छ ।

नयाँ-नयाँ ठाउँमा पुग्दा जुन ठाउँ मन पर्‍यो त्यही ठाउँमा आफ्ना परिवार र नातेदारलाई लिएर वसाईसराइ गरी घरजम गरेर वस्ने गरेकाले जोगीहरू नेपालको पूर्वका प्रायः सवै जिल्लाहरूमा केही न केही संख्यामा वसेको पाइन्छ ।

तर आज हामीले चर्चा गर्ने जोगी भनेको माथि उल्लेखित पेसागत जोगीको भने होइन । एक जना यस्ती जोगी को विषयमा देखाउन गइरहेका छौं , जसले आफ्नो कलिलो उमेरमा नै जोगी जीवन व्यतीत गरेकी छिन् ।

विशेष गरी उमेर बित्दै गएपछि पुरुष हरुले जोगीको रूप धारण गरेको पाइन्छ । तर एक समय की चर्चित एक नायिकाले पनि आफूलाई भगवान मा समर्पित गरेकी छिन् ।

कुनै समयकी चर्चित नायिका हुन सिया नाथ । आफ्नो समयमा आफ्नो अभिनयमार्फत निकै चर्चित थिइन् उनी । तर, अहिले उनको जीवन त्यो अवस्थामा छैन जस्तो थियो हिजो ।

अहिले उनी पशुपतिमा भेटिन्छिन् । उनको जीवनले पत्रिएको छ बेग्लै लय । जीवनमा भोगाइ, जीवनका कथाहरु अनि जीवनमा आयामहरुको बारमो उनको छ आफ्नै बुझाई ।

उनले आफ्नो कहानी सुनाएकी छिन् यो भिडियोमा…..

प्रतिकृया दिनुहोस्