Friday, December 1

रबिना टण्डनले दुई अभिनेत्रीका साथ अक्षयलाई यस्तो अवस्थामा भेटेपछि…

July 13, 2020 2235

बलिउड फिल्म उद्योगका खेलाडीको रुपमा परिचित अक्षय कुमार सफल अभिनेता हुन् । उनले लामोसमय देखि फिल्म उद्योगमा राज गरेका छन् । उनले १०० भन्दा बढी फिल्ममा अभिनय गरेर करोडौंको फ्यान कमाएका छन् ।

उनी फिल्म र लभ अफेयरको का’रण पटक पटक चर्चामा आउछन् । यिनको नाम बलि’उडका सुपरस्टारसँग जोडिएको छ । पुजा बाद्रा, आइसा झुल्का, रबिना टण्डन, रेखा, सुस्मिता सेन, सिल्पा सेट्टी र प्रियंका चोपडा यिनका गलफेन्ड्र हुन् ।

अहिले उनी सुखद बैवा’हिक जिबन बिताइरहेका छन् । श्रीमती ट्वीङ्कल खन्ना र बच्चाहरुसँग आरामदायी जिबन बिताइ’रहेका अक्षय अझै पनि रबिनालाई उतिकै माया गर्छन् ।

एउटा यस्तो मोड आयो जस्ले गर्दा अक्षर र रबि’ना छुटिन पुगे । “खिलाडीन’की खिलाडी” चलचित्र पश्चात उनीहरुले विवाह गर्ने योजना बनाएका थिए तर रेखालाई बीचमा ल्याएर उनीहरु बीच ठूलो झ गडा पर्यो जस्ले गर्दा सबैभन्दा प्रिय जोडीको प्रेम’कहानी अन्त्य भयो ।

उनले अक्षय’लाई सिल्पा सेट्टी र सुस्मिता सेन’सँग रंगे:हात प क्राउ गरेको थिइन् । त्यसपश्चात उनले पटक पटक चेतावनी पनि दिएकी थिइन ।

तर खेलाडी अक्षयलाई रबिनाको मायाले पगा’लेन र उनी टाढा भइन्, पछि अक्षयले सिल्पालाई पनि धो’का दिए जसका कारण उनी पनि डि’प्रे शनको शिकार भइन् । एजेन्सी

प्रतिकृया दिनुहोस्