नेपालमा सोमबार थप १४४ जनामा को’रोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ ।
स्वास्थ्य’ तथा जनसंख्या मन्त्राल”यका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । २४ घण्टामा ५ हजार ८५६ जनाको पीसीआर परीक्षण भएको छ ।
कहाँ कति थपिए ? हेर्नुहोस्
डा गौतमका अनुसार प्रा’देशिक जनस्वास्थ्य प्रयोग’शाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ४ जना, मोरङका एकजना र सुनसरीका एकजना, जगेन्द्रनारा’यणसिंह अस्पतालमा गरि’एको परीक्षणमा सप्तरीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोग’शाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ११ जना र महोत्तरीका ४ जना, नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्ष’णमा धनुषाका १६ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोग’शाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका २ जना र कपिलवस्तुका ८ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पता’लमा गरिएको परीक्षणमा भक्तपुरका एकजना पुष्टी भएको छ,
पाटन अस्पता’लमा गरिएको परी’क्षणमा ललितपुरका ५ जना, काभ्रेका एकजना, कैलालीका एकजना, म्याग्दीका एकज’ना र दोलखाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कीटजन्य रोग अनु’सन्धान तथा तालि’म केन्द्र हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरका एकजना रौतहटका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै धु’लिखेल अस्पतालमा गरिएको परी’क्षणमा सिन्धुलीका एकजनामा कोरोना पुष्टि भएको छ ।
त्रिवि शिक्षण अस्पताल महारा”जगंजमा गरिएको परीक्षणमा काठमाडौंका एकजना र बाग्लुङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रोदेशिक जनस्वा’स्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा म्याग्दीका एकजना, पर्वतका एकजना,स्याङ्जा’का एकजना र तनहुँका २ जना संक्रमित भएका छन् । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरि’एको परीक्षणमा कपिल’वस्तुका एकजना पुष्टी भएको छ,
भेरी अस्पताल नेपालगंजमा ग:रिएको परीक्षणमा बर्दियाका २ जना र दाङका २ जना, चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा रुकु:म पश्चिमका २ जना’मा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा बाँकेका एकजना, दैलेखका २ जना, जाजरकोटका एकजना र सुर्खेतका ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै डडेल्धुरा अस्प’तालको प्रयोग’शालामा गरिएको परीक्षणमा बझाङका २ जना बैतडीका २ जना, सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा अछामका १ जना र कैला’लीका १० जना संक्रमित भएका छन् ।
डा गौतमका अनुसार नेपालमा हा’लसम्म १६ हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रिय संक्रमि’तहरु ६ हजार ६१३ रहेका छन् । – खबर हब
प्रतिकृया दिनुहोस्