आज असार ३० गते (१४ जुलाई, मंगलबार) यूरोपियन यूरो र यूके पाउण्डसहित केही देशका मुद्रा’को भाउ बढेको छ । अन्य धेरै देशको विनिमयदर भने घटेको छ ।
आज अमेरिकी डलर ‘एकको खरिददर १२० रु’पैयाँ १ पैसा तथा बिक्रिदर १२० रुपैयाँ ६१ पैसामा झरेको छ। यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ९७ पैसा तथा बिक्रिदर १ सय ३६ रुपैयाँ ६५ पैसा रहेको छ।
त्यस्तै, युके पा’उण्ड स्ट्रलिङ ए’कको खरिददर १५१ रुपैयाँ २५ पैसा र बिक्रिदर १ सय ५२ रुपैयाँ १ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ १६ पैसा रहेको छ। कतारी रिया’ल एकको ख’रिददर ३२ रुपैयाँ ९६ पैसा रहेको छ भने बि’क्रिदर ३३ रुपैयाँ १३ रहेको छ।
युएई दिराम एकको खरिद’दर ३२ रुपैयाँ ६७ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ८४ पैसा रहेको छ। मले’सियन रिँगिट एकको खरिददर २८ रुपैयाँ १४ पैसा तथा बि’क्रिदर २८ रुपैयाँ २८ पैसा रहेको छ।
कुवेती दिनार एकको खरि’ददर ३९० रुपैयाँ ३ पैसा तथा बिक्रिदर ३९१ रुपैयाँ ९८ पैसा रहेको छ। बहराईन दिनार ए’कको खरिददर ३१८ रुपैयाँ २९ पैसा तथा बि’क्रिदर ३१९ रुपैयाँ ८८ पैसा रहेको छ।
हेर्नुहोस् तालिकामा अन्य मुलुकको विनिमय दर…
प्रतिकृया दिनुहोस्