Monday, March 27

विश्वको सबैभन्दा महँगो यो काठ : किलोकै पर्छ १२ लाख !

July 14, 2020 1206

केहि रुखका काठ अविश्व’सनीय रूपमा महँगो हुने गर्दछन् । केहि दु’र्लभ भएका कार’णले पनि महँगो हुन्छन् । आम काठ’भन्दा चन्दनको काठ महँगो मानिन्छ ।

चन्दनको काठको मुल्य प्रति’केजी १० हजार आस’पासको मुल्य पर्दछ । तर सायद तपा’ईलाई थाहा नहोला, चन्दनको काठभन्दा पनि महँगो काठ हुने गर्दछ ।

यो काठ मुल्य यति धेरै छ कि यसलाई किन्नुअघि ठुला ठु्ला धनाढ्यले समेत एक पटक सोच्नु पर्दछ ।

विश्वको सबैभन्दा महँगो काठ’को उपाधी पाएको यो काठ हो, अफ्रीकी ब्ल्याकउड । यस’लाई पृथ्वीमा रहेको सबैभन्दा महँगो साम’ग्री मध्ये एक मानिन्छ ।

एक किलो’ग्रामको यस काठको मुल्य आठ हजार पाउ’ण्ड अर्थात करिब १२ लाख रुपैयाँ पर्दछ । जब’कि यति रकममा एक सामान्य घर, सस्तो जग्गा समेत आउन सक्छ ।

अफ्रिकी ब्ल्याक’उडको रुख अरु रुखको तुल’नामा अत्यन्त कम र दुर्लभ छ । यो रुखको उचाई २५ देखि ४० फिट’सम्म हुने गर्दछ । यो मध्य र दक्षिणी अफ्रिकाको २६ देशमा मात्र पाइन्छ । यो केवल सुख्खा स्थानमा मात्र हुने गर्दछ ।

मुख्यतः अफ्रिकी ब्ल्या’कउड शहनाई, बाँसुरी र गिटार जस्ता संगीत वाद्ययन्त्र बनाउन उपयोग गरिन्छ । यस अला’वा बलियो हुने भएकाले ब्ल्याकउड फर्निचर बनाइन्छ ।

तर टिकाउ हुने भएकाले यसको फर्निचर करौडौंमा बिक्री हुन्छन् । साथै यो रुख उपयोग योग्य काठ हुन लगभग ६० बर्ष लाग्दछ । एजेन्सीको सहयोगमा (फाइल तस्बिर) खबर हब

प्रतिकृया दिनुहोस्