Wednesday, June 23

प्रताप दासको स्वरको ‘फोटो फिरिममा’ गीत २४ घण्टा नपुग्दै यती धेरैले हेरे (हेर्नुहोस् भिडियो)

July 14, 2020 1195

केही महिना अघि नेपाल आईडल ३ बाट लोकप्रिय हुँदै सबैमाझ परिचित रचना रिमालको आ:वाजमा रहेको ‘फोटो फिरिममा’ बोलको मेल भर्सनको गीतको भिडियो सार्बजनिक भएको छ ।

रचनाले गाउदै सर्वा’धिक सफल र लोक’प्रिय बनिसकेको सो गीतको मेल भर्सन र जस्को म्युजिक भिडियो अझै सशक्त बनेको देख्न सकिन्छ ।

फिमेल भर्सनको गीतको भिडि’योलाई धेरै सुधारको प्रतिक्रिया प्राप्त भएकोले यो पटक भने आफ्नो कलाकारिता जिवनकाल भरिको अनुभवलाई समेट्दै दर्शक तथा सुभचिन्तकलाई यो कोसे’ली सुम्पेको शिशिर भन्डारीले बताए ।

मेल भर्सनमा नेपा:ल आईडलबाटै चर्चामा आए:का प्रताप दासको स्वर रहेको छ भने शब्द तथा संगीत शिशिर भन्डारीको रहेको छ । एरेन्ज कुशल शिहले गरेका हुन् ।

लकडाउन बिचमै गीत रेकर्ड तथा भिडि:यो छायांकन गरेर सार्बजनिक गरिएको हो । भिडियो:लाई शिशिर भन्डारीकै युट्युब च्या:नल नया नया न्युज नेपालबाट सार्बजनिक गरिएको छ ।

भिडियोमा शिशिर भन्डारीलाई अ:हिले सम्मकै फरक अवतारमा देख्न सकिन्छ । उनको स्वरुप र अभिनयले धेरैलाई मन्त्रमुघ्द बनाउछ । बिछोड र धोकाको कथा:लाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको भिडियोमा शिशिरलाई रिस्ता बस्नेतले अभिन:यमा साथ दिएकी छिन् ।

भिडि:योमा उनको भुमिका पनि सशक्त रहेको देख्न सकिन्छ । भिडियोको अन्त्यमा ‘हामी फेरि आउनेछौ’ भनिएको छ । यसको अर्थ अब फेरि फोटो फिरिममाको दोश्रो पार्ट आउने बुझ्न सकिन्छ ।

भिडियोमा शिशिर भन्डारी र रिस्ता बस्ने:त संगै निक्स शर्मा, श्रद्धा गौतम, निरायु गौतम र निर्मल न्यौपानेको पनि अभिनय रहेको छ । सार्बजनिक भिडियोलाई सा:गरबाबु भट्टले निर्दे:शन गरेका छन भने अनिल के मानन्धरले छायां:कन गरेका हुन् ।

भिडि:योमा प्रबिन भट्टको सम्पादन रहेको छ भने उनी पनि भिडियोमा विशेष रुपमा प्रस्तुत भएका: छन् । सार्बजनिक पस्चात भिडि:योला धेरैले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।-डीथ्रीअनलाइन

भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्