Monday, November 29

कोरोनाको बेला यो परिवारलाई पर्यो यस्तो फसाद,भाग्य न्यौपाने चितवन पुगे (भिडियो)

July 14, 2020 962

कति धेरै समस्या’मा छन् हेर्नुहोस् त कसैलाई रोग त क’सैलाई भोकको समस्या छन्। सबै आ-आफ्नो समस्याले थिचिएका छन् त्यस्तै समस्यामा, त्यस्तै पिडामा, बिरामी अवस्थामा हुनुहुन्छ चितवनमा एकजना दाजु।

उहाँ घर बनाउने ठाँउ’मा काम गरेर आफ्नो परिवार बुवा, आमा, श्रीमती, सानो छोरि पाल्दै आउनु भएको थियो तर यो लकडाउनको बेलामा कहिँ कतै काम नपाएर खान बस्न समस्या’बाट गुज्रि’रहेको बेलामा २/४ दिन लाई काम पाउनु भयो।

काम गरेर परिवार’को दुई छाक टार्न कै ला’गि भनेर काम गर्नको लागी जानु भयो तर बिड’म्बना, दुखको कुरा उहाँ काम गर्ने क्रममा घरको दुई तलाबाट खस्नु भयो।

परिवा’रमा कमाउने नै उहाँ एक जना दाइ मात्रै हुनु’हुदो रहेछ तर उहाँ नै यस्तो अवस्थामा हुनु’हुन्छ। उहाँको घाँटी भाचिएको छ शरीरको नशा चुडिएको छ। डाक्टरले मुख्य नशा नै चुडिएकाले कम्मर भन्दा तलको भाग चल्दैन भन्नु भएको रहेछ। चन्दा उठाएर उहाँ’को उपचार गराईरहनु भएको छ।

घरमा खाने कुरा पनि थिएन केहि दिन अगाडी समाज’सेवी “अनु श्रेष्ठ” ज्यु ले केहि खाद्या’न्नको सामान दाल, चामल, नुन, तेल, साबन, सराफ, सानो नानीलाई पौष्टिक खानेकुरा, केहि आर्थिक रकम सहयोग गर्नु भयो।

त्यहि खाने कुरा खाएर बस्दै आउनु भएको’ छ। अनु श्रेष्ठ दिदीले नै त्यहाँ एउटा परिवार यस्तो अवस्थामा हुनुहुन्छ भन्ने जान’कारी दिनु भएको थियो। यति धे’रै पिडा रहेको परिवार लाई भाग्य न्यौपानेले रु.२०००० (बीस हजार) आर्थिक रकम सहयोग गर्नु भएको छ।

लण्डनबाट “मितु राइ” र उहाँको साथीह’रु मिलेर पठाउनु भएको सहयोग रकम चित’वनका उक्त बिरामीलाई दिइएको छ। मितु राइ दिदि उहाँ स्वयम कोरोना कोभिड-१९ बाट संक्रमित हुनुहुन्थ्यो, खुसीको कुरा उहाँले अहिले कोरोना महामा’रीलाई जि”तेर काम पनि सुरु गरि सक्नु भयो।

कति धेरै समस्या र पिडामा छन्। सबैको आ-आफ्नो समस्या छ, यति धेरै समस्या’मा परे’का दुखी, पिडित’लाई भाग्य न्यौपान’को टिम मार्फत सहयोग गर्नुहुने सहयोगी मनहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।

भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्