Sunday, May 16

दोहोरी खेलिरहेकी इन्द्रेणीकि कल्पना दाईको मृʼत्युको खबरले स्टेजमै बेहोʼस,चल्यो रुवाʼबासी (भिडियो सहित)

March 4, 2020 5204

यस्तो कहानी हामीले कमै देखेका छौ देखे पनि चलचित्रमा देखेका छौ तर एउटा यस्तो सत्य घʼ टना घʼ ट्यो गायिका कल्पना दाहालको जीवनमा।सिन्धुपाल्चोककि गायिका कल्पना दाहाल काठे दोहोरी महोत्सवमा भाग लिदै फाइनलमा पुग्दै थिईन ।

अकस्मात उनलाई फोन आयो,फोनमा भनियो’तपाई अर्जुनको को हो?कल्पनाले भनिन ‘म अर्जुनको बहिनी हो किन र?”उतर आयो “अर्जुनको डोजर दुघʼट नामा मृ*॰त्यु भयो”।एता गीत गाउदै गरेकी कल्पना कहा सम्हालिन सक्छिन र।

कल्पना फाइनलमा पगे संगै उनि उक्त प्रतियोगिताकी पहिलो भएर ३ लाख त जितिन तर उनको दाई अर्जुन कहिल्यै न फर्कने गरि यो संसारबाट टाढा भयो।

कल्पना आफुलाई सम्हाʼल्दै गीत गाउन पुगेपछि जज देखि आयोजक सबै चकित थिए धेरैले त भने ‘तिमी एक शक्तिशाली र शहन सिल नारि रैछौ सलाम छ आज यो जित तिम्रै दाईको भएको हो’।

कल्पना संगको यो भिडियो हेर्नुहोस उनि दोहोरी खेल्दा खेल्दै बेʼहो स् हुन पुगिन।

प्रतिकृया दिनुहोस्