Tuesday, March 21

माग्ने बुढा भन्छन् : छिमेकीको बच्चाले साग बारी कुल्चेछ, खुट्टा भाँचेर पठाइदिने ?….

July 14, 2020 1756

हास्यकलाकार केदार प्रसाद घिमिरे (माग्ने बूढा) ले सामाजिक सञ्जालमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई गा’ली नगर्न अनुरोध गरेका छन् ।

केही समयदेखि निरौलालाई सामाजिक सञ्जालमा दर्शकले गाली गरिररहेका छन् । अभिनेता राजेश हमाललाई ‘महानायक’ नभनेको भन्दै हमालका फ्यानहरु उनीविरुद्ध खनिएका छन् ।

निरौलाको सामाजिक सञ्जाल’मा व्यापक वि’रोध भएपछि कतिपय सेलिब्रेटीले उनलाई गाली नगर्न दर्शकलाई आग्रह गरिरहेका छन् ।

विवाद उत्कर्षमा पु:गेका बेला माग्ने बूढाले हमा’लका फ्यानलाई माफी दिन अनुरोध गरेका छन् । उनले रा’जेश ह’मालसँग आफूले पनि व्यक्तिगत रुपमा माफी मागेका छन् ।

‘दिदी (दीपाश्री निरौला) को गल्ती थियो, मा:फी पनि मागी सक्नुभयो, म पनि महानायक राजेश दा:दासँग् व्यक्तिगत रुपमा माफी माग्दछु,’ उनी लेख्छन्, ‘कुन गल्ती:को सजाय: कति भन्ने पनि त होला नि, छिमेकी:को बच्चाले सा’ग बारी कुल्चेछ, खुट्टा भाँचेर पठाइदिने त ?’

केदारले दीपाश्री निरौला’को जिब्रो चिप्लेको बताए’का छन् । ‘अघिपछि राजेश दाइका बारेमा सका’रात्मक कुरा गर्ने मान्छे, त्यो दिन दिदीको ठूलै दशा रहेछ,’ उनी भन्छन् ।

केदारले गल्ती मान्छेबाटै हुने भएका:ले सच्चिएर अगाडि बढ्न मौका दिन र गाली नगर्न स:मेत अनुरोध गरेका छन् । ‘गल्ती मान्छेबाटै हुने हो, सच्चिएर अगाडि बढ्ने मौका दिनुहोस्,’ माग्ने भन्छन् । – खबर हब

प्रतिकृया दिनुहोस्