July 14, 2020 1309
पूर्व युवराज्ञी हि’मानी शाह तथा पूर्वयुवराज पारस शा’हकी छोरी पूर्णिका शाहले आँफु प्रेम’मा नपरेको स्पष्ट पारेकी छिन् ।
एक अन’लाइनले पूर्णिकाले प्रेमी रोजिसकेको खबर सार्वज’निक गरेसँगै उनले उक्त समाचारको खण्ड’न गर्दै आँफु प्रेममा नरहेको टिकटक मार्फत प्रतिक्रिया दिएकी छिन् ।
पूर्णिकाले सा’माजिक सञ्जाल टिकटकमा भि’डियो सन्देश सार्वजनिक गर्दै आफ्नो प्रेमबारे छापिएका कुरामा कुनै सत्यता नभएको भन्दै उक्त समाचार तथ्य हिन भ’एका कारण नपत्याउन समेत समस्त नेपा’लीमा अनुरोध गरेकी हुन् ।
टिकटकमा पूर्णि’काले भनेकी छिन् ‘मेरो बा’रेमा छापिएको कुरामा केही सत्यता छैन । मैले सबैलाई यो कुरा नपत्या’उन अनुरोध गर्दछु ।’
भिडियो हेर्नुहोस्….
प्रतिकृया दिनुहोस्