Saturday, September 18

नेपालमा एक सांसदमा पनि कोरोना संक्रमण पुष्टी [कोरोना अपडेट]

July 14, 2020 999

पशुपन्छी रोग अन्वेषण प्रयोग”शाला सुर्खेतमा २८ गते गरिएको परीक्षण’मा कर्णाली प्रदेश सभा सदस्य’मा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रा’लय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी’नारायण तिवारीले बताए ।

कांग्रेसबाट प्रदेशस’भामा प्रतिनिधित्व गर्ने एक जना सांसदलाई कोरोना संक्रमण भएको हो । प्रदेशसभाको बर्खे अ’धिवेशन सकिन लागेपछि आफ्नो नि’र्वाचन क्षेत्र जानका लागि पीसीआर परीक्षण गराउँदा प्रदेशसभा सदस्यको कोरोना रिपोर्ट पो’जेटिभ आएको हो ।

अहिले सांसदको स्वा’स्थ्य अवस्था सामान्य रहेको डाक्टर तिवा’रीले बताए । प्रदेशसभा सदस्य अहिले वीरेन्द्रनगरमै होम आइसो’लेसनमा बसेका छन् । उनलाई स्वाथ्य’कर्मीको प्रत्यक्ष निगरानीमा राखिएको छ ।

प्रदेश सभा सदस्यमा कोरो’ना संक्रमण पुष्टि भएपछि प्रदेशसभाका सबै सदस्य’हरुको पीसीआर परीक्षण गर्ने काम भइर’हेको सामाजिक विकास मन्त्री माननीय दल रावलले बताए ।

कोरोना संक्रमित प्रदेश सभा सदस्य’को सम्पर्कका आएका सांसददेखि पत्रकारसम्मको पीसीआर परीक्ष’णका लागि स्वाब सं’कलन गर्ने काम थालिएको रावले बताए ।

सांसद, कर्मचारी, स्वकीय सचिव’लगायत प्रदेशसभा सदस्यको सम्पर्कमा आएका सबैको परीक्षण गरिने भएको छ । – न्युज 24 नेपाल

प्रतिकृया दिनुहोस्