पशुपन्छी रोग अन्वेषण प्रयोग”शाला सुर्खेतमा २८ गते गरिएको परीक्षण’मा कर्णाली प्रदेश सभा सदस्य’मा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रा’लय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी’नारायण तिवारीले बताए ।
कांग्रेसबाट प्रदेशस’भामा प्रतिनिधित्व गर्ने एक जना सांसदलाई कोरोना संक्रमण भएको हो । प्रदेशसभाको बर्खे अ’धिवेशन सकिन लागेपछि आफ्नो नि’र्वाचन क्षेत्र जानका लागि पीसीआर परीक्षण गराउँदा प्रदेशसभा सदस्यको कोरोना रिपोर्ट पो’जेटिभ आएको हो ।
अहिले सांसदको स्वा’स्थ्य अवस्था सामान्य रहेको डाक्टर तिवा’रीले बताए । प्रदेशसभा सदस्य अहिले वीरेन्द्रनगरमै होम आइसो’लेसनमा बसेका छन् । उनलाई स्वाथ्य’कर्मीको प्रत्यक्ष निगरानीमा राखिएको छ ।
प्रदेश सभा सदस्यमा कोरो’ना संक्रमण पुष्टि भएपछि प्रदेशसभाका सबै सदस्य’हरुको पीसीआर परीक्षण गर्ने काम भइर’हेको सामाजिक विकास मन्त्री माननीय दल रावलले बताए ।
कोरोना संक्रमित प्रदेश सभा सदस्य’को सम्पर्कका आएका सांसददेखि पत्रकारसम्मको पीसीआर परीक्ष’णका लागि स्वाब सं’कलन गर्ने काम थालिएको रावले बताए ।
सांसद, कर्मचारी, स्वकीय सचिव’लगायत प्रदेशसभा सदस्यको सम्पर्कमा आएका सबैको परीक्षण गरिने भएको छ । – न्युज 24 नेपाल
प्रतिकृया दिनुहोस्