गायिका देवी घर्ती मगर’को जन्म रोमाइया गाउँ, बागलुङ जिल्लाको एक मध्यवर्गीय परिवारमा भएको थियोे। उन’ले सानो बेलामा गाउँ घरका, मेलापातहरूमा तथा वन जंग’लमा घाँस दाउरा गर्दा गीतहरू गाउँने साथै गुनगुनाउने गर्दथीन्।
उनी सानो उमेर’की हुदाँ रेडियोमा राष्ट्रिय स्त’रका गायक तथा गायिकाहरूको गीत सुन्न लालायित हुने गर्दथीन्। समयको केही उत्तरार्ध पछि उनी आफ्नो गाउँ’बाट लक्ष्मी भुजे’लसँग काठमाडौ गएकि थिइन्।काठमाडौंमा देवी घर्ती लक्ष्मी भुजे’लसँगै बसोबास गर्न थालिन्।
उनलेे बल्ल यस काठमाडौ’को बसाइ पछि मात्र आफ्नो सांगीतिक यात्रा सुरुवात गरेकि थिइन्। उनले पहिलोपटक ला’ली गुराँस दोहोरी साँझ बाट आफ्नो गाय’न यात्रा शुभारम्भ गरेकी थिइन्। भने उनको पहिलो रेकर्ड भएको गित ‘बतासैले रुमा’ल फरर ‘हो।
अहिले देवि घर्ती ने’पाली लोक दोहोरी क्षेत्र’की चर्चीत गायिका हुन्। नेपाली बजारमा यतीबेला धमा’धम तिज गीतहरु आई रहदा देवि घर्तीका पनी तिज गीत’हरु धमा’धम बजारमा आईरहेको पाईन्छ । यसै क्र’ममा आज सार्वजनिक भयको देवी घर्तीको यो तिज भिडियो गीत हेर्नुहोस..
प्रतिकृया दिनुहोस्