आज असार ३१ गते (१५ जुलाई, बुधबार) अमेरिकी लरसहित ८ देश’का मुद्राको भाउ बढे’को छ । आज यूके पाउण्ड’को भाउ भने घटेको छ ।
आज अमेरिकी डलर एक’को खरिददर १२० रुपैयाँ ३७ पैसा तथा बिक्रिदर १२० रुपैयाँ ९७ पैसामा झरेको छ। यूरोपि’यन यूरो एकको खरिददर १३६ रुपैयाँ ८१ पैसा तथा बिक्रिदर १ सय ३७ रुपैयाँ ४९ पैसा रहेको छ।
त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरि’ददर १५० रुपैयाँ ६९पैसा र बिक्रिदर १ सय ५१ रुपैयाँ ४४ पैसा रहेको छ।
साउदी रियाल एकको ख’रिददर ३२ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २५ पैसा रहेको छ। कतारी रिया’ल एकको खरि’ददर ३६ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ २२ रहेको छ।
युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ७७ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ९३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ १८ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ३२ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिद’दर ३९१ रुपैयाँ ३३ पै’सा तथा बिक्रिदर ३९३ रुपैयाँ २८ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३१९ रुपैयाँ २५ पैसा तथा बिक्रि’दर ३२० रुपैयाँ ८४ पैसा रहेको छ।
तालिकामा हेर्नुहोस् अन्य मुलुकको मुद्राको दर भाउ
प्रतिकृया दिनुहोस्