कोरोना भाइर’सको संक्रम’ण फैलने क्रम भारतमा पनि तीब्र बनेको छ ।बुधबार अपरान्हसम्म भारतमा कोरो’ना भाइर’स कोविड–१९ संक्रमि’त व्यक्तिको संख्या २८ पुगेको छ । संक्रमि’त मध्ये १६ जना इटालि”यन नागरिक रहेको भार’तीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
गत साता भारतको राजस्थान घुमेर फर्किएका एक इटा’लियन नागरिक’मा कोरोना भाइर”सको संक्रमण देखिएको र त्यसपछि क्वारेन्टाइनमा राखिएका बाँकी १५ जनामा बुधबार कोरोना भाइ’रसको संक्रमण देखिएको भारती”य सञ्चार माध्य”महरुले उल्लेख गरेका छन् ।
इटालीका पर्यटकहरुलाई घुमाउने बसका ड्राइभरलाई समेत कोरोना भाइरसको संक्रमण देखिएको बताइएको छ । यसैगरी आग्रामा एक व्यक्तिले आफ्ना परिवारका ६ जनामा कोरोना भाइर’सको संक्रम’ण सारेको पुष्टि भएको छ ।
इटालीबाट आएका ती व्यक्तिले आफ्ना परिवारका ६ जनामा भाइ’रसको संक्रम’ण सारेको पनि उल्लेख गरिएको छ । त्यस्तै, जापानको क्रुज जहाजबाट एक सय १९ भारतीय’लाई ल्याइसकिएको छ ।
केन्द्रीय स्वास्थ्य”मन्त्री हर्षवद्र्धनले इरानमा फसे’का भारतीय नागरि’कको परीक्षण’का लागि त्यहीँ ल्याब बनाइने बताए’का छन् । यसका लागि भारतले चार वैज्ञानि’क इरान पठाउँदै छ ।
प्रतिकृया दिनुहोस्