Wednesday, September 22

रमाइलो कमेडीले भरिएको ‘खस खस’ को नयाँ एपिसोड हेर्नुहोस्… (भिडियो सहित)

July 15, 2020 506

नेपाली भिडियो’हरुको निर्माण आजकल धेरै बढेको देखिन्छ । विभिन्न विषयमा स’माबेश गरि मानिषहरुलाई मनोरंन्जन दि’नका लागि दिनानुदिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् ।

समाजमा चलि आएका विभिन्न विषय’लाई प्रस्तुत गरिएको यो भिडीयोले दर्सक’हरुलाई मनेरन्जन दिने प्रयास गरेको छ । सानो सानो कुराहरुलाई समाबेश गरी तयार पारीएको यो हास्यब्या’ङ्गय टेलिश्रृंखला ‘खस खस’ को भाग ६ ले दर्सकहरुलाई राम्रो मनोरन्जन दिने छ ।

सोहि अनुरुप विष्णु रिजालको निर्देशनमा बनेको उक्त हास्यब्याङ्गय टेलिश्रृंखला युट्युब मार्फत सार्वज’निक भएको छ । युटुब च्यानल टिभी नेपालीले यस’लाई सार्वजनिक गरेको हो ।

यसका निर्देशक विष्णु रिजाल हुन । दर्शकहरुको मनोरन्जनको लागि युट्युब च्यानल टिभी ने’पालीले बिभिन्न प्रकारका कमेडी भिडियो, टेलिश्रृं’खलाहरु अपलोड गर्ने क्रममा आज हा’स्यब्याङ्गय टेलिश्रृंखला ‘खस खस’को भाग ६ सार्वजनिक गरेको हो ।

दर्सकह’रुलाई मनोर’न्जन दिने उद्देश्यले टिभी नेपालीले उक्त टेलिश्रृंखला सर्बजनिक गर्ने गरेको हो । उक्त सिरि’यललाई विकास कार्कीले निर्माण गरेका हुन् । सिरियलमा मुकुन्द मैनालि, निराजन पाण्डे, विकास कार्की, विकास न्यौपाने, नमुना दाहाल, रश्मि शर्मा, आशा तामाङ्ग अभिनय छ ।

त्यस्तै गीता राई, डायमण्ड सुनुवार, सन्दि’प वाग्ले, फेशल भाई, लगायतको अभि’नय देख्न सकिन्छ । आशा तामाङले कलाकारहरुलाई श्रृगारेकी छिन् भने रन्जना पौडेलले सम्पादन गरेकी छिन् । उक्त सिरियलको कथा लेखन तथा निर्देशन रिजा’ललेनै गरेका हुन् ।

हेर्नुहोस् भिडियो ….

प्रतिकृया दिनुहोस्