काठमाडौँ’मा पछिल्लो २४ घण्टा’मा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रा’लयका प्रवक्ता प्राडा. जागेश्वर गौत’मले काठमाडौंका थप ७ जनामा कोरोना पोजिटिभ भेटिएको जानकारी दिएका हुन् ।
प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वा’स्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४, शुक्रबारज ट्रपिकल तथा सरु’वा रोग अस्पतालमा २ र त्रिवि शिक्षण अस्पत’ताल महारागन्जमा १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।
योसँगै आज ११६ जनामा कोरोना भाइर’सको संक्रमण पुष्टि भएको छ भने जम्मा को’रोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।पछिल्लो २४ घण्टामा २६ वटा प्रयोयशा’लामा ५ हजार ९० जनाको पीसी’आर परीक्षण गरिएकोमा ११६ जनामा पोजेटिभ देखिएको छ ।
पछिल्लो २४ घण्टामा थप ६९७ जना कोरोना संक्रम’णमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार २५ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्या’न गुमाउनेको संख्या ३९ पुगेको छ ।
त्यस्तै कोरोना भाइरस’को संक्रमणबाट बैंगलोरमा निधनभएका दाजुको निधनसंस्कार गर्न भारत पुगेर फर्किएका एक व्यक्तिको नि’धन भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार नि’धन हुनेमा रौतहटका ३६ वर्षीय पुरुष हुन् ।
मृत’क दाजुको निध’नसंस्कार सकेर भारतबाट २४ असारमा फर्किइ परुवाको क्वारेन्टाइनमा बसेका थिए । त्यस क्रममा स्वास्थ्य’मा समस्या आई २९ असारमा वीरगञ्ज’स्थित नारायण अस्पतालमा भर्ना भएका थिए । आइसीयुमा राखिएका उनको को’भिड १९ परीक्षणका क्रममा भोलिपल्ट नेगेटिभ नतिजा आएको थियो ।
स्वास्थ्यमा निकै समस्या आएपछि उनलाई २९ असारमा आइसीयुमा राखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम’ले जानकारी दिए । समस्या बढेपछि ३१ असारमा भ्यान्टिले’टरमा राखिएका थिए । उपचारका क्रममा उनको आज अपरान्ह साँढे २ बजे नि’धन भएको जनाइएको छ । – खबर हब
प्रतिकृया दिनुहोस्