Thursday, March 23

टाउकोमा झलल बत्ति बालेको कोब्रा सर्प र कुकुर भेट भएपछि.. अनौठो दृश्य..(भिडियो सहित)

July 15, 2020 9016

सर्प भन्ने वित्तिकै आङ सिरिङ्ग हुनेगर्छ। त्यसमाथि कोब्रा सर्पको’ त कुरै नगरौं। कोब्रा देख्ने वि’त्तिकै मुटुले ठाउँ नै छोड्न थाल्छ।

तर, भारतको कर्नाटकस्थित चिकमंग’लुरुको होलमाकी गाउँमा अचम्मको कोब्रा जातिको सर्प देखेपछि गाउँलेको भीड लाग्यो।

चमत्कारी भन्दै त्यहाँका गाउँलेहरु को’ब्राको पूजा आराधना गर्न थाले।समाचारमा बताइ’एअनुसार शीरमा सुनौलो रङको प्रका’श देखेपछि कोब्रा हर्नेको भीड लागेको हो।

अहिले भारत’का सोसल मिडियामा उक्त सर्पको भीडीयो भाइरल भएको छ । भीडीयोमा सर्प नजिकै एउटा कुकुर भुक्दै ग’रेको छ भने सर्पको टाउकोमा चम्किलो प्रकाश आइरहेको दृश्य देखिन्छ।

समाचारका अनुसार होल’माकी गाउँका स्थानीय अविनाशको कुकुर खेतमा गएर अचानक भुक्न थाल्यो। खेतमा गा’ईवस्तु आएको भन्दै अविनाश खेततिर गए।

त्यहाँ उनले को’ब्रा जातको अनौठो सर्प देखे।उनले सर्पको नजिकै कुकुर भुक्दै गरेको दृश्य कैद गरे। लगत्तै उनले उक्त भी’डीयो सोसल मिडि’यामा सार्वजनिक गरे।

तर, सर्प विशेषज्ञका अनु’सार त्यहाँ कुनै चमत्कारी नभइ कुनै प्रजातिको सर्पको टाउकोमा प्रकाश देखिने गर्छ । खेतमा आ’एको सर्पमा पनि त्यही प्रकाश देखिएको हो। विज्ञका अनुसार गर्मीका कारण सर्प’को टाउकोमा चम्किलो प्रकाश देखिने गर्छ। भिडियो हेर्नुहोस्….

प्रतिकृया दिनुहोस्