Sunday, September 24

आज साउन १ गते बिहीबारको राशिफल हेर्नुहोस्…

July 16, 2020 1722

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्या&पनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठू&ला व्यक्तिको सहयो&गमा विशेष काम सम्पन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्ब&न्धमा आत्मियताको बढो&त्तरी हुने योग रहेकोछ । बन्द व्यापारमा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययन तथा प्रतिस्प&र्धामा तपाईँको नाम एक कदम अगाडि आउनेछ भने प्रतिस्प&र्धिहरुलाई किनारा लगाउँदै नतिजा आफै’तिर ल्याउन सकि&नेछ । राजनीति तथा समाजसेविहरुले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेकोछ । समय अनुकुल चल्न सकिने हुनाले र व्यापारमा भनेजस्तो आम्दा&नी हुने हुनाले आर्थिक अवस्था सुदृढ रहनेछ । प्रेममा विश्वासको वातावरण सिर्जना हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) यात्राका क्रममा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । काम गर्दा नीति निय&मको पालना नगर्दा दण्ड तथा जरि’वाना हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यव&सायमा कममात्र आम्दानी हुँदा आर्थिक क्षेत्र कमजोर रहनेछ भने विदेशी सामानको व्यापार भने फस्टाएर जानेछ । भौतिक सम्प&ति तथा द्रब्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अविश्वास गर्नाले टाडिनु पर्ने हुन सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सवारी सा&धन तथा अन्य भौति’क सम्पतिहरु लाभ हुनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । इच्छा आ&कांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । सर’कारी धन तथा पैत्रिक धन सम्पति हात लागि हुने सम्भावना रहेको छ । कृषि क्षेत्रबाट आम्दानी गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) विभिन्न ठाउँबाट कामका प्रस्ता&वहरु आउनेछन् भने प्रस’स्त रुपैयाँ पैसा कमाउने यो’ग रहेको छ । व्यस्तताका बाबजुत पनि उपलब्धिमुलक कामहरु गर्न सकिने ग्रहयोग रहेकोछ । भनेको समयमा सामा’जिक कामहरु बन्ने हु’नाले छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसीयालि छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । कृषि तथा पशुपा’लन व्यवसायमा गरेको लगानी फस्टाएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बौद्धिकताको प्रयो’गले सफलताको सुत्र पत्ता लगाउन सकिनेछ भने उत्तम बस्त्र,मनपर्ने तथा विलाशि बस्तु हात लागि हु’नेछ । धार्मिक तथा आ’ध्यात्मिक क्षेत्रमा चासो रहने तथा सस्कार सस्कृतिको जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो लगा’नीबाट मन’ग्गे आम्दानी गर्न सकिनेछ । प्रेमलाई विवाहरुपी निकास दिने सहमति जुट्ने योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यव’सायमा लगानी नगर्नु नै उचित हुनेछ आजको दिन घाटा लाग्ने योग रहेको छ । परिवारमा आफन्त तथा पति पत्निबीच विवाद बढ्नेछ भने माइती चेलिबीचको सम्बन्धमा फा’टो ल्याउँन आफन्त’हरु नै लागि प’र्नेछन् । कामहरु समयमा सम्पन्न नहुने हुँदा दुख पाउने समय रहेकोछ भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसि समस्याहरु सुल्झाउन असजिलो हुनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सुखदुःख’मा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परि&वारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयो’ग र उपहार पाइनेछ। आ’यआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो या’त्रा गर्ने अवसर जुट्नेछ। कामबाट पनि फुर्सद पाइनेछ। कृषि क्षेत्रमा समय व्यातित हुने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यवसायमा लगानी बढाएर प्रसस्त रुपै’याँ पैसा कमाउन सकिनेछ । माया प्रेममा सामि&प्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ । मावलि पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । वादवि’वाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धिह’रुलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपा’ईँको नाम रहेनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययनमा मन जा’नेछ भने प्रविधिको प्रयोग मा’र्फत निरन्तरता दिन सकिनेछ । बैक तथा बित्तिय क्षेत्रबाट भने’जस्तो आम्दानी हुनेछ । आफूले मन पराएको मानि’सबाट उपाहार तथा बिलाशी बस्तु प्राप्त हुनेछ । व्यापार प्रशस्त आम्दानी हुनेछ भने नोकरीमा बढवा हुने यो’ग रहेकोछ । बंश बृद्धिको योगलाई नकार्न सकिँदैन ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययन अध्याप’नमा अलि बढी समय ख’र्चिदा नतिजा आफैतिर ल्याउन सकिनेछ । कुनै काम शुरु गर्नुभन्दा पनि पुरा’नै कामहरुलाई निरन्त’रता दिनुहोला । चाहदा चाहँदै पनि घरायसि सुख सुविधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्प’र्धिहरु हावि हुनेछन् । छातिमा देखिने सम’स्याका कारण काम गर्न नसकेजस्तो हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) तपाईँ’ले शुरु गरेको काममा आफन्त तथा दाजुभाईहरुको सहयोग तथा समर्थन पाइनेछ । व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ भने घर परि’वारका आवश्यक्ताहरु पुरा गर्न सकिनेछ । वि’वादित विषयहरु तपाई आफ्नै पक्षमा निर्णय हुनेछन् । प्रेममा नजिक हुने समय रहेकोछ भने लामो समयदेखि भेट नभएका मित्रहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ । पढाइ लेखा’इमा प्रतिस्पर्धिहरुलाई पछि पार्दै तपा’ईँको नाम अग्र स्थानमा आउनेछ ।

तपाईको दिन शुभ रहोस् ।

प्रतिकृया दिनुहोस्