Wednesday, January 27

टेकु अस्पताल’बाट भागेका कोरो’ना आशंकाका बीमारी बिराटनगर’मा

March 5, 2020 5904

कोरोना भाइर’सको आशंका गरिएका एक नेपाली शुक्रराज ट्रपिकल तथा सरुवा रो’ग अस्पताल टेकुबाट भागेर विराट’नगर पुगेका थिए । उनले प्रयोग गरेको मोबाइल ट्र्याक गर्दा विराटन’गर पुगेको खु’लेको प्रहरी स्रोतले जनाए’को छ ।

उनलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्याल’य मोरङको टोली खटिएको बताइ’एको छ । सुनसरीको इटहरी घर भएका उनी गएराति साढे १० बजेतिर अस्प’तालबाट भागेको महानग’रीय प्र’हरी परिसर काठमाडौं’का प्रवक्ता डीए’सपी होविन्द्र बो’गटीले जानकारी दिए ।

उनका अनुसार मंगलबा’र कोरियाबा’ट फर्कि’एका उनलाई परिवारले कोरोना’को आशंका”मा टेकु अस्पताल लगेका थिए । चेकजाँचका क्रम’मा अस्पतालले उनलाई भर्ना गरेपछि गएरा’ति साढे १० बजेतिर अस्पता’लको पछाडिपट्टीको झ्याल’बाट फरा”र भएको बोगटीले जान’कारी दिए ।

सम्भावित ठाउँमा उनलाई खोजी गर्दा फेला नपरेपछि प्रहरीले मोबा’इल ट्र्याक गरेर उनको लोकेसन पत्ता लगाएको हो । अस्प’ताल स्रोतका अनुसार उनको रिपोर्ट आउन बाँकी रहे’काले कोरो’ना भए–नभएको पुष्टि भएको छैन ।

प्रतिकृया दिनुहोस्