Wednesday, November 29

साउनमा हरियो लगाउनुको धार्मिक कारण यस्तो रहेछ : थाहपाउनुहोस

July 16, 2020 1273

साउन महि’ना शुरु भएसँगै युवती र महिला’हरु हरियो तथा पहेँलो चुरा र सारीमा सजिएका देखिन्छन् ।

आज भोलि हरि’यो सारी, चुरा पोते, पहेलो सारी चुरा पोते फेसन जस्तै बनेको छ । फेसनको रुपमा नै आएपनि यस’को धार्मिक र वास्तुशास्त्रीय विशेषता र महत्व पनि रहेको छ ।

साउन महिनामा विशेष’गरि भगवान शिवको पू’जा अर्चना हुन्छ र भक्तालुहरुले शिव भगवानलाई खुसी पार्ने प्रयास गर्छन् । भगवानलाई खुसी ‘पार्न किन हरियो नै लागनुप’र्ने भन्ने प्रश्न जन्मिन सक्छ । यसका केही कारणहरु पाइन्छन् ।

साउन महिना प्राकृ’तिक रुपमा हरिया’लीको महिना पनि हो । चारैतिर हरियाली देखिन्छ जस’का कारण भगवानका भक्तहरुले पनि आफूलाई त्यही रुपमा प्रस्तुत गर्ने गरेका छन् ।

साउनमा किन लगाउने हरियो ? पढ्नुहोस्

ज्योतिषीका अनु&सार हरियो रंग सौभाग्य’को रंग हो । साउन महिनाको प्राकृतिक हरियालीसँग आफूलाई एकाकार गर्ने महिना पनि हो ।

गवान शिव’लाई जल अर्पण गरेर प्रकृतिसँग नजिक हुने अवसर भएका कारण यो महिनामा हरियो रंगको विशेष महत्व रहेको हुन्छ । हरियो रंग र प्रकृतिसँगको एकाका’रले भाग्यमा पनि सका’रात्मक प्रभाव पर्ने मान्यता रहेको छ ।

शास्त्रमा प्रकृतिलाई ईश्व’रको रुपमा लिइएको छ । जसकारणले गर्दा प्रकृति”को पूजा अर्चना गर्ने गरिएको छ । साउन महिनामा प्रकृतिको पूजा अर्चना गर्दा समृद्धिका साथ आ’युआरोग्य वृद्धिहुने धार्मि’क विश्वास रहेको छ । – खबर हब

प्रतिकृया दिनुहोस्