July 16, 2020 1649
वि.सं. २०७५ को कार्तिकमा रिलिज भएको फिल्म ‘चंगा चैट’ युट्युबमा रिलिज गरि’एको छ । यो फिल्म ओए’सआर डिजिटलको युट्युब च्यानलमा:सा’र्वजनिक गरिएको हो ।
फिल्ममा आयुष्मान देशराज जोशी, रविन्द्र झा, सन्दीप क्षेत्री, प्रियंका कार्की, अर्पण थापा, परमिता राणा, सुरक्षा पन्त लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ ।
दीपेन्द्र के खना:लको निर्देशन रहेको ‘चंगा चैट’ लाई मा’धव वाग्ले र शर्मिला पाण्डे’ले संयुक्त रुपमा निर्माण गरेका हुन् भने प्रदीप भारद्वाजले लेखेका हुन् ।
हलमा रिलि’जका क्रममा फिल्मले मिश्रित प्रतिक्रिया पाएको थियो । कमेडी जानराको भनिए’को यो फिल्ममा ३ युवाको कथा देखाइएको छ ।
हेर्नुहोस् फ्लिम…..
प्रतिकृया दिनुहोस्