इयरफोन बनाउने तरिका बताउनु भन्दा पहिले हामीले अरुको इयरफोन प्रयोग गर्दा के असर पर्छ, त्यसबारे चर्चा गरौं ।
मोबाइलको प्रयो’ग गर्दा हामी धेरैले इयरफोनको प्रयोग गरेका हुन्छौं । आफूसँग भएको बेला आफ्नै इयर’फोन प्रयोग गर्ने हामी आफूसँग यो नहुँदा अरुको सापटी लिने गर्दछौं तर यस्तो बानी छ भने सावधान हुनुहोस् ।
एक नयाँ अनुसन्धान अनु’सार आफ्नो इयर प्लग वा इयरफोन अरु व्यक्तिसँग बाँड्दा स्वास्थ्यसम्बन्धि विभिन्न स’मस्या निम्तिने गर्दछ ।
हुनसक्छ ‘फंगल इन्फेक्सन’
के तपाईंको का’नमा कहिले पीडा भएको छ । यदि छ भने कानको समस्या कति पीडादायी हुन्छ भन्ने कुरा बुझ्न सक्नुहुन्छ ।
एक अनुसन्धानका अनुसार कान दुख्ने समस्या’बाट पीडित करिब ७ प्रतिशत मानिसह’रुलाई कानमा फंगल इन्फेक्सनका कारण यस्तो समस्या हुने गर्दछ । यस्तो अवस्थामा, यदि तपाईं का’नको रोगीले लगाएको एयरफोन प्रयोग गर्नुहुन्छ भने उक्त रोग तपाईंलाई लाग्न कुनै बेर लाग्दैन ।
इन्फ्लुन्जाः
यदि कुनै व्यक्तिलाई इन्फ्लुन्जा भएको छ भने उक्त व्य’क्तिको कानमा पनि संक्रमण हुने पूरा सम्भा’वना रहेको हुन्छ । यस्तोमा यदि इन्फ्लुन्जाबाट पीडित कुनै व्यक्तिले त’पाईंको इयर’फोन प्रयोग गरेको छ भने यो संक्रमण तपाईं’लाई पनि पीडित बनाउने छ ।
यदि तपाईंलाई माथि दिइएका सबै कुरा मनगढन्ते लागिरहेको छ भने यति बुझ्नुहोस् कि यदि इयरफोन सेयर गर्नु गलत होइन भने यो सही पनि होइन ।
आँफैले घरमा कसरि ईएरफोन बनाउन सकिन्छ भनेर यहाँ भिडियो मा देखाईएको छ । यहाँ थिचेर भिडियो हेर्नुहोस्
प्रतिकृया दिनुहोस्