Friday, June 9

भोलि साउन २ गते शुक्रबारको राशिफल हेर्नुहोस्..

July 16, 2020 1627

मेष – सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीह’रूले साथ दिनेछन्। कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ। अ’वसर प्राप्त भए पनि भूलवश काममा बाधा होला। दिउँसोदेखि आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ।

बृष – विभिन्न भौतिक साध’न संग्रह गर्ने अवसर प्राप्त हुनेछ। समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादवि’वाद निम्त्याउन सक्छ। परिस्थि’तिको बन्धनले पनि स्वतन्त्रतामा बाधा पुर्याउला। दिउँसो’देखि स्थितिमा सुधार आउनाले नयाँ मार्गतर्फ अग्रसर भइनेछ। व्यापार बढ्ना’ले लाभ हुनेछ।

मिथुन – नयाँ व्यापार व्यवसाय गर्दा’ उत्तम देखिन्छ । मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ । अनावश्यक झमे’लामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबी’च विवाद होला ।

कर्कट – आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुह’रुसँग टाढै रहनु उत्तम देखिन्छ ।जागिरमा पदो’न्नतति होला । व्यापारमा फाइदा हुने दे’खिन्छ । प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेट’घाटले मन प्रफूल्लि’त होला ।

सिंह – निर्णय लिन द्विविधा होला । प्रेममा बाधा आउने छ । अध्ययनमा सुधार, आर्थिक लाभ’को सम्भावना । घरायासी कलह बढ्ने योग छ । चोटपटक लाग्न सक्छ । वाद’विवाद हुने सम्भवान छ । आलोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउ’नस सक्छ । यात्रा सुखद ।

कन्या – अध्ययनमा सफलता मिल्नेछ । व्यावसा’यिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला ।प्रेममा स’फलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग छ । मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्य’मा समस्या देखिनेछ ।

तुला – सामाजिक कार्य’बाट प्रसिद्धि कमाइने छ । धन सिञ्चित हुनेछ । बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ । पारिवारिक सा’थ सहयोग मिल्नेछ । आर्थिक लाभ’को सम्भावना छ । मिष्ठान्न भोजन हुनेछ । वैदेशिक या’त्राको सम्भावना देखिन्छ ।

वृश्चिक – अध्ययनमा सफलता मिल्नेछ । पारिवारिक कलहको सम्भावना छ । स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ । व्यापारमा हानी हुने यो’ग छ । राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ । आकस्मिक धनमाल’को लाभ हुने योग छ ।

धनु – रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकि’नेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। दिउँसोदेखि रमाइलो जमघ’टमा सहभागी भइनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ। लोकाचारले फजुल ख’र्च गराए पनि मिहिनेतले लक्ष्यमा पुग्न सफल भइनेछ।

मकर – तत्कालको फाइ’दा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दुस्ख पाइनेछ। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। साझेदारसँग अस’मझदारी देखिने हुँदा’ सजग रहनुहोला। हडबडीले समस्या निम्त्याउन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको विश्वास गर्दा धो’का पाइनेछ।

कुम्भ प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका कारण अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। समयको गति’लाई पछ्याउन नसक्दा पछि परिनेछ। दिउँसोदेखि स्थिति’मा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत बढ्ने’छन्। प्रतिस्पर्धामा विजयी भइनेछ। बुद्धि’को उपयोगले लक्ष्य प्राप्त हुनेछ।

मीन – प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। प्रतिस्पर्धीहरू पछि पर्नेछन्। दिउँसोदे’खि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्दा दुस्ख पाइने’छ।

प्रतिकृया दिनुहोस्