Sunday, September 24

आज डलर सहित अन्य देशको मुद्राको भाउ हेर्नुहोस्…

July 17, 2020 1384

शुक्रबार अमे’रिकी डलरको भाउ ब’ढेको छ भने यूरोको भाउ घटेको छ। विहीबार १ सय १९ रुपैयाा ९४ पैसामा कारोबार भएको अमेरिकी डलर शुक्रबार भने १ सय २० रुपैयाँ ०१ पैसामा कारो’बार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार शुक्रबार अमेरिकी डलर १ को खरिददर १२० रुपैँया ०१ पैसा तथा विक्रिदर १२० रुपैयाँ ६१ पैसा रहेको छ।

यस्तै यूरोपियन यूरो १को खरिद’दर १३६ रुपैयाँ ७४ पैसा तथा विक्रिदर १३७ रुपैयाँ ४३ पैसा रहेको छ। विहीबार १ सय ३७ रूपैयाँ १२ पैसामा काराे’वार भएकाे यूराे शुक्रबार घटे”र १३६ रूपैयाँ ७४ पैसामा काराेबार भएकाे हाे ।

यस्तै, यूके पाउण्ड स्ट्रलिङ १ को खरिद’दर १५० रुपैयाँ ४६ पैसा तथा विक्रिदर १५१ रुपैयाँ २१ पैसा रहे’को छ। अष्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ ७१ पैसा र विक्रिदर ८४ रुपैँया १३ पैसा रहेको छ।

खाडिमुलुक’हरुमा कुवेती दिनार १ को ख’रिददर ३९० रुपैयाँ १४ पैसा, विक्रिदर ३९२ रुपैँया ०९ पैसा रहेको छ।

यू्एई दिराम १ को खरिददर ३२ रुपै’याँ ६७ पैसा, विक्रिदर ३२ रुपैयाँ ८४ पैसा रहेको छ । यस्तै, साउदी रि’याल १ को खरिददर ३२ रुपैयाँ, विक्रिदर ३२ रुपैया १६ पैसा रहे’को छ।

अन्य देशको मुद्राको भाउ पनि हेर्नुहोस्

प्रतिकृया दिनुहोस्