Wednesday, November 29

नेपालमा कोरोना संक्रमण पुष्टि भएको ४ घण्टामै वृद्धको नि’धन

July 17, 2020 2038

कोरोना पुष्टि भएको चार घण्टामै शुक्रवार एक जनाको नि’धन भएको छ । शुक्रवार थप एक जनाको कोरोनाका कारण नि’धन भएसंगै कोरोनाले नै ज्यान गुमाउ’नेको संख्या नेपालमा ४० पुगेको छ ।

शुक्रवार सप्तरी राजविराजका ७३ वर्षीय वृद्धको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निध’न भएको हो ।

विहिबार बेलुका मात्रै कोरोना पोजे’टिभ पुष्टि भएको उनको रातीनै उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । मुटुका विरामी समेत रहेका उनी गत बुधबार अस्पताल भर्ना भएका थिए । स्रोतका अनुसार उनके श’व व्यवस्थापन हुन सके’को छैन ।

यो अर्को समाचार पनि पढ्नुहोस्….

कर्णालीमा १२ नयाँ सङ्क्र’मित, १३ डिस्चा पछिल्लो चौबि’स घण्टामा कर्णाली प्रदेशमा १२ जना कोरोना पुष्टि भएको छ ।

सामाजिक वि’कास मन्त्रालयको स्वास्थ्य’ सेवा महाशाखाका अनुसार सुर्खेत, दैलेख, जुम्ला र चौरजहारी प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा १२ जनामा सङ्क्र’मण पुष्टि भएको हो । योसँगै कर्णा’लीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ७२६ पुगेको छ ।

नयाँ पहिचान भएकामा दैलेखका पाँच, जाजरकोट, सल्यानका दुई, दुई, मुगु, सुर्खेत र रुकुम पश्चिमका एक जना’ रहेका छन् । उनीहरु सबै स्वास्थ्यकर्मीको सम्प’र्कमा रहेको मन्त्रालय’ले जनाएको छ ।

नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्राल’यका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवा’रीले पछिल्लो चौबिस घण्टामा १३ जना सङ्क्रमित कोरोना निको भई घर फर्किएको बताउ’नुभयो ।

प्रदेश अस्पताल सुर्खेतबाट एक, नारायण आइसोलेसन सेन्टरबाट एक, महाबु आइसोलेसन सेन्टरबाट दुई, बनगाड कुपिन्डे आइसो’लेसन सेन्टरबाट नौ ज’ना सङ्क्रमणमुक्त भई घर फर्किएका हुन् ।

योसँगै प्रदेशमा कोरोना सङ्क्र’मणमुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ४८८ पुगेको छ । हाल कर्णा’लीमा २३२ जनामात्र कोरोनाका सक्रिय बिरा’मी छन् ।

उनीहरुको विभिन्न अस्पताल तथा आइसो’लेसन सेन्टरमा उपचार भइरहेको छ । प्रदेशमा हालसम्म कोरोना सङ्क्रम’णका कारण छ जनाको निध’न भइसकेको छ । – ताजा खबर

प्रतिकृया दिनुहोस्