पोखराको नयाँबजा’रमा दुईवटा मोटरसाईकल दु’र्घट्ना हुदा जलेर नष्ट भएका छन् । नयाँबजार स्थित बृहस्पति पेट्रोल पम्प’बाट तेल हालेर निस्किएको मोटर र नयाँबजारबाट पृथ्वी’चोक तर्फ जादै गरे’को मोटर साईकल आपसमा ठक्कर खादाँ सो दुर्घ;ट्ना भएको हो ।
दुर्घ’टनामा ग १४ प ३८६१ नम्बरको पल्सर २२० र ग१६प ४४४१ नंम्बरको सुपर स्पिलिन्डर मोटरसाईकल आपसमा ठोक्कि’एर दु^र्घट्ना भएको जिल्ला प्रहरी कार्या’लय कास्कीका प्रवक्ता एंव डिएसपि सुवास हमालले जानका’री दिनुभयो । उहाँका अनु’सार दुर्घट्ना’मा परि ४ जना सामान्य घाईते भएका छन् ।
उनिहरुको दाहिने हातमा चोट ला’गेको र उप’चारका लागि गण्डकी मेडिकल कलेज लगिएको प्रव’क्ता हमालले बताउनुभयो ।
दुर्घ,ट्ना लगत्तै आगालागि भएकाले मोटरसाईकलहरु जलेर पुर्ण रुपमा नष्ट भएका छन् । आगो निभाउन दम’कल समेत आउनुपरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
दुर्घ’ट्ना स्थलको नजिकै पेट्रोल पम्प समेत रहेकाले ठुलो दु*र्घट्ना हुनबाट बचेको स्थानियहरुले बताएका छन् ।
हेर्नुहोस् भिडियो….
प्रतिकृया दिनुहोस्