Sunday, September 24

महानायक राजेश हमालको बाल्यकाल यस्तो थियो, हेर्नुहोस् बाल्यकाल सम्झाउने यो भिडियो

July 17, 2020 2284

महानायक राजेश हमाल यति’वेला चर्चामा छन् । अभिनेत्री दिपाश्री निरौलाले उनलाई सम्बोधन गरिने महाना’यक पद’लाई लि’एर प्रश्न उठाएपछि राजेशका बारेमा वहस र चर्चा सुरु भएको छ ।

राजेशलाई महानाक भन्ने की नभन्ने विषयमा नेपाली फिल्म क्षेत्रमा चर्चा सुरु भएको हो । अधिकांश सा’माजिक सञ्जाल प्रयोगक’र्ताले दिपाश्रीको आलोचना गरेका छन् ।

नेपाली फिल्म क्षेत्रका लागि राजेश हमाल नै महानायक भएको भन्दै दिपाश्रीको घमण्ड बोलेको प्रतिकृया लि’एका छन् ।

राजेश हमालको महा’नायक पदवी प्रति प्रश्न उठाएको भन्दै दिपाको सामाजिक सञ्जालमा निकै आलोचना भएको छ । जसका कारण राजेशले नेपाली फिल्म क्षेत्रमा दिएको योगदा’नको चर्चा फेरी सुरु भएको छ ।

पाल्पा’को तानसेनमा ९, जुन, १९६४ मा जन्म भएका एक चर्चित अभिनेता हुन्, महाना’यक राजेश हमाल । उनको’ पहिलो चलचित्र अभिनय यात्रा युगदेखि युगसम्म बाट सुरु भएको हो ।

उक्त चलचित्रलाई नेपा’लको ईतिहासमै सफल चलचित्र मानिन्छ । उनलाई नेपाली चलचित्र उद्योगमा व्यवसायिकता ल्याउ’न प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि चिनिन्छ ।

हमालले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदान’को लागि धेरै पुरस्कारहरूले सम्मानित भइसकेका छन् । जसमद्धे राष्ट्रिय चलचित्र पुरस्कार १९८८/२०१४ रहेको छ’ । उनलाई यसै कारण महानायक भन्ने गरिएको हो ।

अभिनय क्षेत्र बाहेक समाजसेवामा पनि महानायक हमालको राम्रो सहभागिता रहेको छ । उन’ले आफुले गरेको सहयोगह’रुको बारेमा सोसल मिडीयाहरुमा खुलाउदैनन् ।

आफ्नै वारेमा गरेको टिप्पणी’का कारण दिपा’को चर्को आलोचना भएपछि राजेशले उनलाई मा’फी दिन आग्रह गरेका छन् । दिपाको नाम नलि’एरै उनले माफी गरिदिन आग्रह गरेका हुन् ।

भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्