Wednesday, November 29

केपी ओलीको बिरोध गर्दै भारतियले जबर’जस्ती खौरिदिए नेपालीको कपाल (भिडियो सहित)

July 17, 2020 1563

असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले व्य’क्त गरेको अभिव्यक्ति नेपाल र नेपालीका लागि ‘प्रत्युत्पादक’ भएको छ ।

जनकपुरकी सिताको भारतको अयोध्याका राजकु’मार रामसँग नभई नेपालकै रामसँग विवाह भएको विवा’दास्पद अभिव्यक्ति दिएका प्रधानमन्त्रीको अभि व्यक्तिले भारतमा रहेका नेपालीहरुलाई मानसिक तथा शारीरिक अʼसर परेको हो ।

रामको जन्मबारे प्रधानमन्त्रीले दिएको विवा’दास्पद अभिव्यक्तिले भारतमा रहेका नेपालीहरुलाई त्यहाँ विभिन्न आ’रोप लगाउँदै मान’सिक तथा शारीरिक दुर्व्य ‘हार समेत गर्न थालिएको भार’तीय मिडियाहरुले जनाएका छन् ।

भारतको विश्व हिन्दु सेनाले बिहीवार वनारसमा रहेका नेपालीको कपाल जबर’जस्ती खौरिदि’एका छन् । हिन्दु सेनाले कपाल खौरेपछि ती नेपालीको शिरमा जय श्रीरामको नारासमेत लेखिदिएको भार’तीय मिडियाले जनाएका छन् ।

शिवसेनाले नेपालीहरुलाई अप’मान गरेपछि पनि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबा;जी गरेका थिए ।

भगवान रामको वी’रगञ्ज नजिक ठोरीमा जन्म भएको भन्दै प्रधानमन्त्री ओलीले असार २९ गते दिएको अभिव्य:क्तिविरु द्ध हिन्दु सेनाले त्यहाँ रहेका नेपालीलाई मानसिक तथा शारीरिक दु’र्व्यहार गरेको हुन सक्ने बताइएको छ ।

भारतीय हिन्दु सेनाले प्रधानमन्त्री ओलीलाई चेताव’नीसमेत दिएको छ । उनीहरुले बनारसमा रहेका नेपालीला’ईसमेत ओलीले यस्तै बयान दिइरहे ठिक नहुने चेतावती दिइरहेका छन् ।

बिहीवार बिहान बनारस’को एक मन्दिरमा हिन्दु सेनाले चेतावनीसहितको पोस्टर समेत टाँसेका थिए । सोही साँझ हिन्दु सेनाले वनारस नदीको घाटको किनारतिर जाँदै गरेको नेपाली नागरि’कलाई रोकी जबरजस्ती कपाल खौरी दिएको भारती’य सञ्चार माध्यमले जनाएका छन् ।।

विश्व हिन्दु सेनाका संरक्षक अरुण पाठकले आफ्नो कार्यकर्ताले उठाएको यो कदम सही भएको बताएका छन् । प्रधान’मन्त्री ओलीले आफ्नो बयान फेर्नुपर्ने पाठकले सुझाएका छन् ।

पाठकले नेपालका प्रधान’मन्त्रीले भारत वि’रुद्ध लगातार विष वमन गरिरहेको बताउँदै त्यसको परिणा’म राम्रो नहुने चेतावनी दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

हिन्दुवादी संगठन विश्व हिन्दू सेनाले यस घटनाको भिडियो बनाएर सोशल मीडियामा भाइरल बना’एपछि भारती’य प्रहरी’ले हिन्दूवादी संगठनको अध्यक्ष र त्यसमा संलग्न व्यक्तिहरूको वि’रुद्ध एफआ’ईआर दर्ता गरी पक्रा’उ गरेर अनुसन्धान अगाडी बढाएको छ । – मकालु खबर

भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस्