Friday, September 22

[अचम्मको घट’ना] पर्सामा बिहे गरेर ल्याएको बेहुलि’लाई एक युवकले मेरी गर्ल’फ्रेण्ड भन्दै बिच बाटो’मै छेकेपछी..

March 5, 2020 2867

बिहे गरी बेहुला’को घरमा जाँदै गरेकी बेहुलीलाई बीच बाटोमै रोकेर बेहुली आफ्नी प्रेमि’का रहेको दाबी गर्ने एक युवक र उनका साथी प’क्रा उ परेका छन् ।

पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ दसौताका २ युवाहरुलाई प्रह’रीले नियन्त्रण’मा लिएको हो । सकलदिप साह तेली र उनका साथी मुन्ना आलमला’ई प्रहरीले पक्राउ गरेको हो ।

पर्साको जगरना’थपुर गाउँपालिका वडा नम्बर २ दसौता निवासी सिकेन्द्र साहको घरमा सोमबार बेलुकी भारत बिहा’रको पूर्वी चम्पारण जिल्ला’को आदापुरबा’ट बेहुला पक्ष जन्ती लिएर आए’को थियो ।

सोमबार राति बिहे सकेर मङ्गलबार बिहा’न बेहुलीको घरबाट बेहुली’सहित भारत फर्किरहेका जन्तीलाई जगरनाथपुर गाउँपालिका ४ लक्ष्मीपुरस्थित गण्डक नहरको बाटोमा त्यी युवकहरूले रोके ।

प्रत्यक्षदर्शीका अनुसार तेली’ले उक्त विवाह’मा बेहुली भएकी युवती आफ्नो प्रेमि’का भएको र उनीसँग आफैँले बिहे गर्न पाउनु’पर्ने भन्दै केही बेरसम्म जन्ती’को गाडी नै रोकि’दिए ।

स्थानीय’ले ती दुबै युवकलाई सम्झाउन खोज्दा उल्टै उनीहरुले स्थानीय’माथि हात”पात गर्ने प्रयास समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस्