Saturday, September 23

प्रचण्डकी नातिनीले पल शाह र स्वस्तिमा खड्कालाइ यसरी नचाइन् (भिडियोसहित)

July 17, 2020 1288

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पक’मल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मीता दाहा’लले नयाँ गीत सार्वजनिक गरेकी छन् । उनको ‘मायालु तिमी कता छौ’ गीतको भाग–२ को म्युजिक भिडियो बिहीबार सार्व:जनिक भएको छ। म्युजिक भिडि’यो निकै चर्चित भएको छ ।

राज’नराज सिवाकोटी र स्मृति दाहालको स्वर’मा रहेको गीत युट्युबमा सार्वजनिक भएलगत्तै निकै राम्रो कमेन्ट आएका छन् । गीत धेरैले मनपराएको देखिन्छ ।

उनको यस अघि’को गीत पनि निकै सफल भएको थियो । पहिलो गीत सफल भएपछि दाहालले त्य:सको सिक्वेल सार्वज&निक गरेकी हुन् । स्मीता, प्रचण्डकी छोरी गंगा दाहालकी छोरी हुन्।

गीतको म्युजिक भिडियोमा स्वस्ति:मा खड्का र पल शाहको अभिनय छ। यस्तै बाल कलाका:र एन्जल राई र अर्बिन खड्काले अभिनय गरेका छन् भने गीतमा बाल गायिका ग्रस्मा सिवाकोटीको स्वर छ।

करिब १ वर्षअघि सार्वजनिक ‘मायालु ति:मी कता छौ’ बोलको गीत चर्चित बनेपछि दाहाल र शिवाको&टीले यसको भाग २ बनाएका हुन्। आज सार्वजनिक ‘सिरीरी’ शीर्षक दिइएको यो गीत त्यसकै दोस्रो भाग हो।

लोक शैलीमा आधारित ‘मायालु तिमी कता छौ भाग २’ मा राजनराज सिवाकोटीकै संगीत छ। बिहीबार युट्युब च्यान&ल गज्जब टिभीमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

सरोज ओझाको निर्देशनमा निर्मित भिडियोमा नवराज उप्रेतीको सिनेमेटोग्राफी छ। भिडियोको अवधारणा र कोरियो&ग्राफी विक्रम स्वारले तयार पारेको निर्माण पक्षले जानकारी दिएको छ।

कुनैबेला एकल गीत लिएर राष्ट्रिय सभा गृहको प्रेक्ष्य:लयमा उक्लदा उनी जम्माजम्मी ११ बर्ष:की बालिका अहिले निकै चर्चित भएकी छन् ।त्यो बेलादेखि आजसम्म अविछिन्न संगीत(साधनामा छिन् । यसबीचमा पाँच दर्जन गीत रेकर्ड गराइसकिन् ।

तर, आजको दिनसम्म उनलाई चिनाउन हजु’रवुवा प्रचण्डको नाम जोडिन्छ । आफ्नै नामले चिनिन चाहने उनलाई हजुरवुवाको नाम जोडिदा पनि खुसी लाग्छ ।

उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहाली छोरी । उमेर २० बर्ष । पढाई विविए, केएमसी कलेज ग्वार्को:बाट । रुची, गाउने र नाच्ने । उनको व्यव:सायिक चिनारी भनेको, गायिका हो । बालगीत हुँदै मायाप्रेमसम्मका गीत गाएकी छिन् ।

त्यो पनि दर्जनौं । एकल संगीतिक प्रस्तुत दिइस’केकी छिन् । तीन वटा एल्बम सार्वजनिक भइसकेको छ, स्मिता, स्मिता(२ र रागिनी । शास्त्रिय संगीत सिकिरहेकी छिन् ।

सुनाइहालौं, स्मिताको स्वरवद्ध गीतको भिडियो ‘पानी कुवा’को यतिबेला युट्युवको ट्रेन्डिङमा छ । भिडियोमा कार्टुन्ज क्रु, प्रियंका का’र्कीलाई फिचरिङ गराइएको छ । गीतमा स्मि’तालाई साथ दिएका छन्, सरोज ओलीले ।

दिनेश थपलियाले लेखेको, वसन्त सापको’टाले संगीत दिएको यो डान्सिङ नम्बरले स्मिता’लाई बढी चर्चामा ल्याएको छ । सर्वत्र ‘फलानोको नातिनीले गाएको’ भन्दै प्रचार गरिएको छ । ‘उनको गीत’मा हजुरवुवा प्रचण्डले पनि निकै चासो देखाउने उनी बताउँछिन् । – ताजा खबर

भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस्