हरेक मानिसको चाहना हुन्छ, आफु’लाई हर सुख दुखमा साथदिने जीवनसाथी प्राप्त होस् । यसको पूर्वानुमान गर्न परापुर्वकालबाटै ज्योतिषशास्त्रअनुसार राशी जुधाएर वरबधुबीच गणगुण हेरेर मात्र विवाह गर्दथे । बलियो नाता स्था’पित गर्न दम्पत्तीबीच राम्रो बुझाई हुन जरुरी छ । जसकालागी ज्योतिष’शास्त्रमा हरेक राशी’लाई मिल्ने जोडी तय गरिएको हुन्छ ।
१. मेष र कुम्भ राशी
यी राशीबीच सम्बन्ध भएमा यो लामो स’मयसम्म टिक्ने सम्भावना हुन्छ । दुबै राशीका जात’कलाई एडवेञ्चर मन पर्ने भए’काले दुबैबीच चाहनामा समानता हुने गर्दछ ।
२. वृष र कर्कट राशी
दुबै राशीले रिलेशनसी’पलाई गम्भीरतापुर्वक लिने भए’काले यी जातकाबीच शारीरिक र मानसिक समझदारी बन्ने गर्दछ । दुबै राशी हरपल एकअ’र्काको साथमा रहने गर्दछन् ।
३. मिथुन र कुम्भ राशी
यी राशीमा एकअ’र्काको भावनात्मक सहारा बन्ने गुण हुन्छ । यी राशीका जातकलाई एकअर्कासँग समय बिता’उन मन पर्दछ । दुबैले नाताभित्र स्वतन्त्रता समेत दिने गर्दछन् ।
४. कर्कट र मिन राशी
कर्कट र मिन राशीका जातकबीच सबैभन्दा राम्रो सम्ब’न्ध बनिदिन्छ । यि दुबै’मा प्राकृतिक जल स’मानशान्त स्वभाव हुने गर्दछ । यी दुबैले एकअर्कालाई राम्ररी बुझ्ने गर्दछन् ।
५. सिंह र धनु राशी
दुई राशीबिच प्रेमप्रति धेरै भावुकता हुन्छ । दुबै एकअर्कासंग अधिकतम समय बिताउने चाहना राख्दछन् । यतिमात्र हो’इन यी राशीबिचको सोच समेत मिल्ने गर्दछ ।
६. कन्या र वृष राशी
यी दुबै राशीको तत्व पृथ्वी हो । तसर्थ दुबै राशीबिच एकै किसिमको समझदारी हुने गर्दछ । दुबै एकअ’र्काप्रति ईमान्दार हुन्छन् । जसका कारण यिनिहरुको सम्बन्ध लामो टिक्ने गर्दछ ।
७. तुला र मिथुन राशी
दुबै राशीबीच अद्भुत मेल हुने गर्दछ । दुबैले एकअर्कालाई बुझ्न सक्ने भएकाले जी’वनमा आउने हरेक कठि’नाईमा दुबै साथ हुने गर्दछन् । दुबैमा प्रोत्साहनको क्षमता रहने गर्दछ ।
८. वृश्चिक र कर्कट राशी
यी राशीबिच राम्रो सम्बन्ध हुने गर्दछ । दुबैले एक’अर्कालाई गम्भिरता पुर्वक लिने र आ’फ्नो भावना खुलेर बताउँछन् । दुबैमा हरेक परिस्थितिमा साथ दिने क्षमताहुने गर्दछ ।
९. धनु र मेष राशी
दुबै राशीको तत्व अग्नि हो । तसर्थ दुबै’बीच राम्रो तालमेल बनिदिन्छ । दुबैले एकअ’र्कालाई अत्यधिक प्रेम गर्ने भएकाले एकअर्काको ख्याल राख्ने गर्दछन् । दुबैमा समान भावना हुन्छ ।
१०. मकर र वृष राशी
दुबै राशीबिचको जोडी ज्यो’तिषमा उत्कृष्ट म्याच मानिन्छ । यि राशीमा जीवनभर एकअ’र्काको साथ रहने शक्ति हुन्छ । दुबै एकअर्काको प्रेमलाई सम्मान गर्दछन् ।
११. कुम्भ र मिथुन राशी
दुवै राशीबीच मनोवैज्ञानिक सम्ब’न्ध हुने गर्दछ । एकअर्काको भावना बुझेर परावा’हपुर्ण प्रेम गर्दछन् । दुबै एकअर्काको साथमा रहदाँ आनन्दित हुने गर्दछन् ।
१२. मिन र वृश्चिक राशी
यी राशीबीच सम्ब’न्ध अत्यन्त राम्रो मानिन्छ । दुबैमा जीवनप्रतिको धार’णा र ब्यवहार समान हुन्छ । दुबैबीच ईमा’न्दारपुर्ण सम्बन्ध निभाउने क्षमता हुन्छ । – खबर हब
प्रतिकृया दिनुहोस्