July 18, 2020 3881
भारतले चिनियाँ सर्ट भिडियो एप ‘टिकटक’सहित ५९ स्मार्टफोन एपमाथि प्रति:बन्ध लगाएसँगै त्यसको फा:इदा भारतीय एपलाई पुगेको छ ।
सरकारले यस्तो निर्णय गरेसँगै टिकट’कको प्रतिस्पर्धी ‘चिङ्गारी’ एप डाउनलोड गर्नेको संख्या ह्वात्तै बढेको छ । चिङ्गारीका संस्थापकले मंगलबार यो एप प्रतिघण्टा १० लाखभन्दा बढीको दरले डाउनलोड भएको बताएका छन् ।
चिनियाँ एपमाथि प्रतिबन्ध लगाइए’सँग भारतीय एप प्रतिस्पर्धीहरु खुसी भएका छन् । ‘चिङ्गारी’का संस्थापक सुमित घोषका अनुसार केवल ७२ घण्टामा भारतमा चिङ्गारी एप पाँच लाखप’टकभन्दा बढी डाउनलोड भइसकेको उनले बताएका हुन् ।
भारतको निर्णयप:छि यो एपको भ्युज पनि प्रति:घण्टा दुई लाख नाघेको घोषले बताए । टिक टक बाट आएकी यति राम्री गीता ढुंगानाको हिरोईनलाई टक्कर दिने अभि:नय।….
भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्