July 18, 2020 2518
निर्देशक प्रिस्पन कार्कीको नयाँ ति ज गित ‘छन् छन् चुरा’को भिडियो सार्वजनिक भएको छ।
गायिका मेलिना राइ र गायक सुरज’ श्रेष्ठको सुमधुर आवाज मा रहेको ‘छन् छन् चुरा’ बोलको गित सोमबार युट्युबमा सार्वजनिक भएको हो।
उक्त गितमा शंखर लामि’छानेले शब्द संगीत दिएका छन्। गितको भिडियोमा मोडल रियासा दाहाल र सुधि’र श्रेष्ठको धमाकेदार अभिनय देख्न सकिने छ।
यस गितलाइ बुद्ध स्याङ्ग’बाले एरेन्ज गरेका हुन् भने भिडियोको छायांकन नरेश अयेरले गरेका हुन्। त्यसैगरी यस गितको भिडियोमा नविन निरौ’लाले सम्पादन तथा रंग भरे’का छन्।
भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्