शनिबार अमेरिकी डल’रको भा’उ घटेको छ भने यूरोको भाउ केही पैसामात्र भएप’नि बढेको छ। शुक्रबार १ सय २० रुपैयाा ०१ पैसामा कारोबार भएको अमेरिकी डलर शनि’बार भने १ सय १९ रुपैयाँ ७३ पैसामा कारोबार भएको नेपाल राष्ट्र बैंकले जना’एको छ।
नेपाल राष्ट्र बैंकले दिएको जान’कारी अनुसार शनिबार अमेरिकी डलर १ को खरिददर ११९ रुपैँया ७३ पैसा तथा विक्रि’दर १२० रुपैयाँ ३३ पैसा रहेको छ।
यस्तै यूरोपियन यूरो १को खरि’ददर १३६ रुपैयाँ ७९ पैसा तथा विक्रिदर १३७ रुपैयाँ ४८ पैसा रहेको छ। शुक्रबार १ सय ३६ रूपैयाँ ७४ पैसामा कारोवार भएको यूरो श’निबार बढेर १३६ रूपैयाँ ७९ पैसा’मा कारोबार भएको हो ।
यस्तै, यूके पा’उण्ड स्ट्रलिङ १ को खरिददर १५० रुपैयाँ ३२ पैसा तथा विक्रिदर १५१ रुपैयाँ ०८ पैसा रहेको छ। अष्ट्रेलि’यन डलर १ को खरिददर ८३ रुपैयाँ ६८ पैसा र विक्रिदर ८४ रुपैँया १० पैसा रहेको छ।
शनिबार कुवेती दिनार १ को खरिददर ३८९ रुपैयाँ १२ पैसा, विक्रिदर ३९१ रुपैँया ०७ पैसा रहेको छ।
यू्एई दिराम १ को खरिददर ३२ रुपैयाँ ६० पै’सा, विक्रिदर ३२ रुपैयाँ ७६ पैसा रहेको छ । यस्तै, सा’उदी रियाल १ को खरिददर ३१ रुपैयाँ ९२ पैसा, विक्रिदर ३२ रुपैया ०८ पैसा रहेको छ।
हेर्नुहोस् तालिकामा
प्रतिकृया दिनुहोस्