July 18, 2020 607
नेकपा नेता तथा पूर्वगाविस अध्यक्ष सुवरण यादवमाथि ब म प्र ‘हार भएको छ । सिरहाको औरही गाउँपालिका–५ का यादव माथि ब ‘म प्र’हार भएको हो ।
घरमा सुतिरहेका बेला मध्यरातमा नेता यादवमाथि अ’ज्ञात समुहले ब’ म प्र,हार गरेको हो । ब मको छ’र्रा लागेर नेता यादव घा’इते भएका छन् । उनको शरिरको विभिन्न भागमा ब,मको छ’र्रा लागेको छ ।
नेता यादवलाई उपचार’का लागि सिरहाको सदरमुकाम रहेको जिल्ला अस्पतालमा लगिएको छ । ब’ म कसले र किन प्र’हार गरेको विषयमा केहि खुल्न सकेका छैन ।
जिल्ला प्रहरी सिरहाका अनुसार ब’ म बि’ स्पोट भएको घट’नास्थलमा जिल्लाको टोली पुग्दै गरेको जनाएको छ । – रातोपाटी
प्रतिकृया दिनुहोस्