Monday, November 29

धुर्मुस र माग्ने बुढा मह बेच्दै, हेर्नुहोस् रमाइलो पुरानो कमेडी भिडियो

July 18, 2020 1073

सीताराम कट्टेल धुर्मुस र केदार प्रसाद घिमिरे माग्ने बुढा नेपाली हास्य क्षेत्रका चर्चित पात्र हुन् । मेरी बास्सै हास्य टेलीशृंखला बाट चर्चामा आएका यी दुई हस्तिलाई अहिले भने सँगै अभिनय गरेको देख्न दर्शक ले पाएका छैनन् ।

केही वर्ष अघि बाट मेरी बास्सै बाट अलग्गिएका दुवै जना हास्य कलाकार हरु यति बेला भने चलचित्रमा अभिनय गर्न व्यस्त छन् । मेरी बास्सै छोडे लगत्तै समाज सेवामा लागेका धुर्मुसले पछिल्लो समय आफैले सेन्टी भाइरस नामक चलचित्र निर्माण गरे ।

उक्त सिनेमाले पनि राम्रै व्यापार गर्यो । केदार प्रसाद घिमिरे पनि दीपक राज गिरीले निर्माण गरेको चलचित्रमा मुख्य भूमिका मा देखिने गर्छन् । माग्ने बुढाको अभिनयको कारण नै दीपकराज गिरीका फ्लिमहरु हिट हुने गरेको आम दर्षको बुझाइ छ ।

यी दुई हाँस्य किंग हरूको पुरानो भिडियो युट्युवमा रिलिज भइरहेकाे छ । जसमा २ कलाकार हरु मह बेच्दै गरेको देख्न सकिन्छ ।
हेर्नुहोस् भिडियो….

प्रतिकृया दिनुहोस्