लकडाउन भए देखि धेरै कलाकार वि’वादमा आए । सामाजिक संजाल नै आलोचनाले भरिएको छ । फिल्म क्षेत्रसंग सम्ब’न्धित संस्थाहरुले गाली गलौज गर्नेलाई कानुनी कार’वाही गर्ने भनेर विज्ञपति पनि निकालिसकेको छ । यस्तैमा, अभिनेता तथा निर्देश’क निश्चल बस्नेत आलोचित भैरहेको छ ।
केही बर्ष अगाडिको अन्त’र्वार्तामा राजेश हमाल, रेखा थापा र भुवन केसि’ सुपरस्टार होइनन् र उनिहरुले फिल्म क्षेत्रला’ई केही योगदान नदिएको भन्ने अभिव्यक्ति दिएपछी उनी दर्शकको गाली खा’इरहेका छन् ।
उनले अन्तरवार्तामा बोल्दै भने-‘रेखा जि को, राजेश जि को फिल्म कमै हेरेको त्यसैले मेरो नजरमा वहाँहरुको फिल्म चलेको छैन । फिल्म क्षेत्र लथालिङ्ग, भताभुंग थियो । हामी बाटो ब’नाउदै छौँ ।’
यतिबेला सामा’जिल संजालमा निश्चल’लाई अनेक गाली आइरहेको छ । उनी ट्रोलको सिकार भएका छन् । फिल्मक’र्मिहरुले पनि उनलाइ आफ्नो हैसियत बिर्सिएर यस्तो बोलेको भनोरहेका छन् । – डि थ्री
भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्