Thursday, December 7

कोरोना संक्रमण भएकी ऐश्वर्यालाइ अचानक यस्तो भएपछि पुर्याइयो अस्पताल !

July 18, 2020 1113

बलिउड सुपर स्टार अमिताभ बच्चन’को बुहारी ऐश्वर्या राय बच्चन र उनको नातिनी आ’राध्य बच्चनलाई पनि अस्प’ताल भर्ना गरिएको छ । उनीहरुलाई ५ दिन अघि को’रोना पुष्टि भएको थियो ।

अमिताभ बच्चन र उनका छोरा अभिशेषला’ई कोरोना पुष्टि भएकै दिन अस्पताल भर्ना गरिएको थियो भने ऐश्वर्या र आराध्या होम क्वारेन्टिनमा बसेका थिए ।

कोरो’ना पुष्टि भएको ५ दिन पछि ऐश्वर्या र उनको छोरी आराध्यालाई नानावती अस्पतालमा भर्ना गरिएको छ । शनि’वार राति नै बलिउड महानायक अमिताभ र अभिषेकलाईइ पनि भर्ना गरिएको थियो ।

अमिताभले आ’फ्नो घरका सदस्यलाई कोरो’ना भएको बारे सामाजिक सञ्जाल मार्फत जानका’री दिएका थिए । उनले ट्वीटर मार्फत कोरोना पुष्टि भएको बारे जानकारी दिएका हुन् ।

अमिताभ र अभिषे’कलाई शनिवार नै नानावती अस्पताल भर्ना गरिएको थियो । शनिवार अमिताभको बुवा छोरालाई अस्पताल भर्ना गरिएपछि गरिएको जाँ’चमा ऐश्वर्या र छोरीलाई कोरो’ना पुष्टि भएको आइतवार सार्वजनिक भएको थियो ।

ऐश्वर्या र आराध्यालाई कोरोनाको लक्ष’ण नदेखिएका कारण उनीहरु होम क्वारेन्टिनमा ब’सेका थिए । भारतीय सञ्चार माध्यमको दावी अनुसार ऐश्वर्या र आराध्या’लाई पनि स्वास प्रस्वासमा सम’स्या हुन थालेपछि अस्पताल भर्ना गरिएको हो ।

अमिता’भ बच्चन र अभिषेक ब’च्चनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अमिताभले आफै पनि सामा’जिक सञ्जाल प्रयोग गरेर आफ्नो’ स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिइरहेका छन् । उनले ट्वीटर मार्फत आफ्ना प्रशंसक’लाई सन्देश स’मेत दिएका छन् ।

उनले आफ्ना समर्थ’कलाई निकै भावुक सन्देश लेख्दै भनेका छन्, मलाई सुखमा, अस्वास्थ्यतामा तपाइहरु निकै न’जिक हुनुहुन्छ । तपाईहरु हाम्रो शुभचिन्तक हुनुहुन्छ , हामीलाई हाम्रा शुभचिन्तकले संधै प्रेम र स्नेह दिनुभयो, हाम्रो लागि माया र प्राथर्ना गरिरह’नुभएको छ ।

त्यसको लागि म तपाईहरुलाई धन्य’वाद दिँदै आभार ब्यक्त गर्न चाहन्छु । मेरो अवस्थाका बारेमा बताउन अस्पतालको प्रोटोकलका कारण मिल्दैन ।

अमिताभको स्वास्थ्यलाभको कामना गर्दै भार’तका विभिन्न स्थानमा पुजा समेत लगाइएको छ । जया बच्चन वाहेक अमिताभका परिवारका सवै सदस्य यतिबेला नानावाती अस्पतालमा भर्ना भएका छन् ।

प्रतिकृया दिनुहोस्