Thursday, March 23

युवतीसँग जब प्रेमका बारेमा कुरा गर्दागर्दै यस्तो भएपछि (भिडियो सहित)

July 18, 2020 6520

नेपा’ली कमेडी भिडियोको निर्माण हिजो आज निक्कै बढीको छ । दर्सकहरुलाई मनोरन्जन दिनका लागी यस्तो भिडि’योहरु निर्माण भै रहेका हुन् । सोहि अनुरुप राष्ट्रियता टि’भीले पनि नेपाली कमेडी भिडियोहरु सार्वजनिक गर्दै आईरहेको छ ।

कमेडी भिडियोहरु सार्व’जनिक गर्ने क्रममा राष्ट्रि’यता टिभीले ‘फस्ट टाइम लभ’ भन्ने टाईटल राखी ‘ओके छ तको’ भाग १३ सार्वजनिक गरको छ ।भिडियोमा कलाका’रहरुले यो सानो प्रसंघलाई निक्कै’नै कलात्मक शैलीमा प्रस्तुत गरेका छन । उक्त भिडियोलाई निर्देशन निरज नेपालले गरेका हुन् । भिडियो

अर्काे समाचार – शेरबहादुरजीको नेतृत्वमा अब सरकार बन्छ: शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसको नेतृत्वमा छिट्टै नयाँ सरकार बन्ने बताएका छन्।शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताएका हुन्।

उनले भने, ‘शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ। उहाँकै नेतृत्वमा अब सरकार बन्छ। यस विषयमा अन्य दलसँग छलफल जारी छ।’जनता समाज’वादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुंगो लाग्ने उनको भनाइ थियो। उनले थपे, ‘जसपासँग छलफल भइरहेको छ। उहाँहरू पनि आन्तरिक छलफलमा हुनुहुन्छ।’

जसपाको निर्णय आए’लगत्तै सरकार परिवर्तन हुने उनले बताए।फरक प्रसंगमा उनले कांग्रे’सको महाधिवेशनलाई असर नगर्ने गरी सरकारमा जानुपर्ने बताए।उनले भने, ‘समयमा नै महाधिवेशन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो। सरकारमा जाँदा महाधिवेश’नलाई कुनै असर पर्नु हुँदैन।’रासस

प्रतिकृया दिनुहोस्