Sunday, September 24

कृष्ण वलि भारी बोक्न थाले, रुपा पनि थालिन् यस्तो काम गर्न…(भिडियो सहित)

July 18, 2020 2600

तपाईकै माया, साथ र सहयो’गले नयाँ जीवन पाए’का जोडी कृष्ण वलि र रुपा पुलामी मगर वलिले नयाँ कामको थालनी गरेका छन् ।

ग्वार्कोमा ‘रुपा-कृष्ण अर्गानिक शप’ सन्चाल’नमा ल्याउँदै उपभोक्ताहरुलाई स्वास्थ्यवर्दक (शुद्ध नेपाली उत्पादन) दैनिक उपभोग्य सामानहरु उपलव्ध गराउन कृष्ण र रुपा तल्लिन छन् ।

बिस्तारै व्या’पार फष्टाउँदै जाँदा अन्य ठाउँहरु’मा पनि शाखा खोल्ने रुपा कृष्णको चा’हना छ । करेन्ट लागेर हात खुट्टा गुमा’एका कृष्ण वलि र उनी श्रीमती रुपाको जीवनमा सबै नेपा’लीहरुको सहयोगले नै खुशी फर्किएको थियो ।

यसैबिच कृष्ण र रुपा बु’वा आमा बन्दैछन् । अर्थात रुपा गर्भवती छिन् । लाखौं ल’गानीमा सुरु गरिएको रुपा र कृष्ण’को यो बिजनेशले दिन दुई गुना, रात चौगुना सफ’लता पाओस । रुपा र कृष्णको पसल’मै गएर खिचिएको भिडियो हेर्नुस….

प्रतिकृया दिनुहोस्